जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

जनमत जनमत
प्रकाशित २७ भाद्र २०८०, बुधबार
सिनेमा भित्र
0
खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ लोकार्पण भएको छ।

अभिनेता नीर शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महत, निर्देशक मनोज पण्डित, दिपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, ‘पानीफोटो’ का लेखक खगेन्द्र लामिछानेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् । चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानीसिंहको भनाइ छ ।
कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले जनाए ।

निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ चलचित्र बन्नु आफैंमा विशेष रहेको र यसरी डकुमेन्टेसन हुनु चलचित्र क्षेत्रका लागि महत्वपूर्ण योगदान रहेको जनाए । चलचित्रमा ब्याकग्राउन्डमा रहेर ककसले के के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ ।

‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गरेका हुन् । चलचित्र ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो ।


Tags: खगेन्द्र लामिछाने
अघिल्लो पोष्ट

रमिप्रिया

पछिल्लो पोस्ट

बुबाको मुख हेर्ने दिनमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
बुबाको मुख हेर्ने दिनमा

बुबाको मुख हेर्ने दिनमा

मेरा बा

मेरा बा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

“समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

“समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

४ जेष्ठ २०७९, बुधबार
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

४ जेष्ठ २०८०, बिहीबार
शताब्दीपुरुषको जीवनी सत्यमोहन प्रकाशित

शताब्दीपुरुषको जीवनी सत्यमोहन प्रकाशित

४ जेष्ठ २०७९, बुधबार
स्वच्छ “आकाश”मा कालो रङ किन पोतिन्छ?  

स्वच्छ “आकाश”मा कालो रङ किन पोतिन्छ?  

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक