जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

सांस्कृतिक संस्थान संग रोयल्टी सङ्कलनको सम्झौता

जनमत जनमत
प्रकाशित २२ श्रावण २०८०, सोमबार
संगीत भित्र
0
सांस्कृतिक संस्थान संग रोयल्टी सङ्कलनको सम्झौता

सामाजिक अभियन्ता , हिप-हप गायक तथा प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठको पहलमामा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल , सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र सांस्कृतिक संस्थान जमल बिच रोयल्टी सङ्कलनमा ऐतिहासिक सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारी र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोककुमार राई बिचमा सांस्कृतिक संस्थान जमलमा गीत सङ्गीतका प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो ।
त्यस्तै विभिन्न विद्यालय, हस्पिटल, दोहोरी साँझहरूमा पनि सर्जकहरूको गीत सङ्गीतको प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भइसकेको छ । भदौ देखि हरेक कार्यक्रम आयोजकले हल बुक गर्ने अगाडी नै रोयल्टी तिरेर लाइसेन्स लिनु पर्छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत सङ्गीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेको छ ।
नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ ले कलाकार तथा सर्जकको बौद्धिक सम्पत्तिको अधिकार रक्षा बारे व्याख्या गरेको छ । राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ ले पनि यसबारे थप प्रस्ट्याएको छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत-सङ्गीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेका छन् ।

गीत-सङ्गीतको रोयल्टीमा प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल गरी तीन वटा संस्थाले काम गरिरहेका छन् । तीनै संस्था प्रतिलिपि अधिकार सम्बन्धी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् ।


Tags: निर्णय श्रेष्ठप्रस्तोता समाजरोयल्टी सङ्कलनसङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालसङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल
अघिल्लो पोष्ट

चट्याङ मास्टरलाई ‘वासुदेव लुइँटेल पुरस्कार’

पछिल्लो पोस्ट

नेपालभाषाको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
नेपालभाषाको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ सार्वजनिक

नेपालभाषाको गीतिसंग्रह ‘ह्याउँसिन्हः’ सार्वजनिक

सापसबाट १३ साधकहरु सम्मानित हुँदै

सापसबाट १३ साधकहरु सम्मानित हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
संस्कृति विश्वकोषका रचयिता  हरिराम जोशी

संस्कृति विश्वकोषका रचयिता हरिराम जोशी

२३ फाल्गुन २०७८, सोमबार
जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

२३ फाल्गुन २०७८, सोमबार
सारङ्गीका धुनहरू

सारङ्गीका धुनहरू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक