जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

पाटनमा आज ‘नेकु जात्रा मत्या’

जनमत जनमत
प्रकाशित १५ भाद्र २०८०, शुक्रबार
संस्कृति भित्र
0
पाटनमा आज ‘नेकु जात्रा मत्या’

काठमाडौँको पुरानो बस्ती मध्येको एक हो पाटन । यहाँको महत्त्वपूर्ण पर्व ‘नेकु जात्रा मतया पर्व’ आज बिहान सुरु भएको छ । गाईजात्राको भोलिपल्ट मनाइने मतया: यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ ।

विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘गुँला’ (प्राय: श्रावण महिनाको दोस्रो हप्ताबाट सुरु हुने पर्व)को सुरुवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागत गर्न केही रात बाजागाजा सहित सहरको परिक्रमा गर्दछन् ।

यो दीपांकर बुद्धको पौराणिक कथासँग सम्बन्धित छ । यस पर्वमा मत्या परेड र नौ बाजा दुई प्रमुख मानिन्छ ! पाटनका चारवटै अशोक स्तूप र दुई हजार बढी तीर्थस्थललाई समेट्ने मत्या परेडमा हजारौँ भक्तजन सहभागी हुन्छन्! नौ बाजाले पाटनका विभिन्न इलाकाको परिक्रमा गर्छ । नेकु, धा बाजा र तीन द मोखीको साथमा आफ्नो चर्को सङ्गीतले सबैलाई जागृत गर्छ ।
नेकु जात्रा–मत्या नेवारी शब्द नेकु भन्नाले ‘भैँसीको सिङ’, जात्रा भनेको ‘चाड’, मत भनेको ‘बत्ती’ र ‘यात्रा’ भन्नाले पवित्र ‘यात्रा’ बुझिन्छ । नेकु जात्रालाई शृंगाभेरी जात्रा पनि भनिन्छ! यस चाडको सबैभन्दा महत्त्वपूर्ण विशेषता गल्ली, बहा (आँगन) र बाटोको हरेक कुनामा नेकु  अर्थात् सिङ फुक्नु हो । नौ बाजाको साथ सिङ बजाइन्छ ।
नौ बाजाको प्रदर्शन पहिलो पटक जनपूर्णिमाको अघिल्लो रात कुम्भेश्वर (बगलामुखी) शिवको मन्दिरमा हुन्छ । मन्दिरको आँगनभित्र पोखरीको बिचमा उठेको भागमा महादेवको मूर्ति राखिन्छ । नौ बाजाको समूहले भगवान् शिवलाई अर्पण गर्दै भैँसीको सिङसहित भव्य प्रस्तुति दिन्छ । त्यसपछि पाटन दरबार स्क्वायरमा दोस्रो, बुङमती मन्दिरमा तेस्रो र स्वयम्भूनाथ मन्दिरमा चौथो प्रस्तुति हुनेछ ।  नौ बाजा समूहमा १६ वटा बाजाहरू हुन्छन् ।  के हुन्छ मतया: को दिन?

मतया यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नु पर्ने हुन्छ । यात्रा विहान सबेरै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् ।

यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छे अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहिँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।

तस्बिरहरु : अजरमान जोशीको फेसबुक पेजवाट


Tags: नेकु जात्रा मत्या
अघिल्लो पोष्ट

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण सुरू

पछिल्लो पोस्ट

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

२३ फाल्गुन २०७९, मंगलवार
चराहरूको पहाड चढ्दा

चराहरूको पहाड चढ्दा

२३ फाल्गुन २०७८, सोमबार
कस्तो मज्जा

कस्तो मज्जा

२३ फाल्गुन २०७८, सोमबार
साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक