जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

जनमत जनमत
प्रकाशित ७ भाद्र २०८०, बिहीबार
साहित्य संक्षेप भित्र
0
भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

पुस्तकालयकर्मी भोलाकुमार श्रेष्ठले हालै ‘पुस्तकालयसँगको जीवन यात्रा’ पुस्तक प्रकाशित गरेका छन् ।नेपालको पुस्तकालय विज्ञानको क्षेत्रमा परिचित नाम हो, लाइब्रेरियन भोलाकुमार श्रेष्ठ ।

पुस्तकालयसँगको जीवन यात्रा’ पुस्तकमा आफ्नो जीवनमा पुस्तकालयसँगको सहयात्रालाई सजीव ढङ्गले प्रस्तुत गरेको छ । अहिले इन्टरनेटको पहुँचले गर्दा पढ्ने संस्कृतिको कमी आइ राख्दा पुस्तकालय सम्बन्धी जानकारी मूलक : यो पुस्तक अहिलेका पुस्ताको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । लेखक श्रेष्ठले पुस्तकालय तथा सूचनाविज्ञानमा स्नातक गरेपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अस्थायी सहायक लाइब्रेरियन र पछि सोही पदमा स्थायी सेवा आरम्भ गरी तीन वर्ष काम गरे । त्यसपछि सरस्वती बहुमुखी क्याम्पस पुस्तकालयमा सरुवा भए । त्यतिखेरै लोकसेवा आयोग भिडेर पुस्तकालय अधिकृतका रूपमा नेपाल राष्ट्रिय पुस्तकालयमा सेवा प्रवेश गरे ।

श्रेष्ठ उपसचिवमा बढुवा भएर केसर पुस्तकालय पोस्टिङ भएर गरेका काम र त्यहींबाट जागिरे जीवनबाट अवकास लिएको उल्लेख गरेका छन् । उनले अवकासपछि पुनः डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय प्रमुख भएर २०६९ भदौदेखि २०८० असारसम्म काम गरेका थिए । सात दशक लामो आयुमा ४४ वर्ष पुस्तकालयकर्मीका रूपमा व्यतित गर्नु उल्लेखनीय पक्ष हो ।

एक लाइब्रेरियनको आत्मवृत्तान्तमा आधारित ‘पुस्तकालयसँगको जीवन यात्रा’ले नेपालको पुस्तकसंस्कृतिबारे पर्याप्त ज्ञान दिन्छ ।


अघिल्लो पोष्ट

निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

पछिल्लो पोस्ट

जयपृथ्वीबहादुर पुरस्कार : तेजप्रकाश, आश्रिति र समर्पणलाई

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
जयपृथ्वीबहादुर पुरस्कार  :  तेजप्रकाश, आश्रिति र समर्पणलाई

जयपृथ्वीबहादुर पुरस्कार : तेजप्रकाश, आश्रिति र समर्पणलाई

पूर्वबैंकर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

पूर्वबैंकर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

१० बैशाख २०७९, शनिबार
बुद्धिसागरको ‘एक्लो’

बुद्धिसागरको ‘एक्लो’

१० बैशाख २०८०, आईतवार
पाटनको थापाहिटीको पुरातात्विक उमामहेश्वर ब्रिटिश म्युजियममा

पाटनको थापाहिटीको पुरातात्विक उमामहेश्वर ब्रिटिश म्युजियममा

१० बैशाख २०८०, आईतवार
गुलाब

गुलाब

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक