जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

मधुपर्क सम्मानको घोषणा

जनमत जनमत
प्रकाशित २१ जेष्ठ २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
मधुपर्क सम्मानको घोषणा

twitter sharing button

गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनि साहित्यमा समर्पित स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ । विगत २२ वर्षदेखि सम्मान गर्दै आएको मधुपर्कले २०८० सालका लागि सम्मानको घोषणा गरेको छ । वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले सो निर्णय गरेको हो।

मधुपर्क सम्मान चयन समितिले २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार पुष्कर लोहनीलाई सम्मानित गर्ने निर्णय गरेको छ ।यस्तै, ‘मधुपर्क प्रतिभा सम्मान’ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।

कविता विधामा विशेष योगदान दिनुहुने कृष्णभक्त श्रेष्ठ लामो समय पत्रकारिता क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो। विसं २०१३ मा पहिलो कविता प्रकाशित भएपछि निरन्तर कविता विधामा सक्रिय ८५ वर्षीय श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता’, ‘मान्छेको कथा’, ‘रातको दस बजे’ ‘ठुलोमान्छे’ जस्ता कवितासङ्ग्रह प्रकाशित छन्।

विसं २०१६ मा पहिलो कथा प्रकाशित गरेर साहित्यमा देखा पर्नुभएका ८५ वर्षीय पुष्कर लोहनीका कौडी (कविता सङ्ग्रह), चहकदार मैइन्टोल र पिलपिले लालटिन (समालोचना), धरहराको टुप्पो (कथासङ्ग्रह), अदृश्य मान्छे (उपन्यास) लगायत हाइकु, ताङ्कासङ्ग्रह गरी करिब एक दर्जन कृति प्रकाशित छन्।

यसैगरी छन्द कविता र बालसाहित्यमा केन्द्रित ५७ वर्षीय प्रभा भट्टराईका पोषिला कविता, मेरो सानो भाइ (बालकवितासङ्ग्रह), सन्तु र सुधा (बालकथासङ्ग्रह), गीतापापा, सुनकेशरी मैया (बालकाव्यहरू), बालचित्र कथा सङ्ग्रहहरू, शारदा अधिकारी (जीवनी), सरित् सङ्गम (कवितासङ्ग्रह) लगायत करिब डेढ दर्जन कृति प्रकाशित छन्।


अघिल्लो पोष्ट

अनेसास नवरत्न पुरस्कार समितिमा तारा      

पछिल्लो पोस्ट

भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

प्रेमध्वज प्रधान स्मृति  राष्ट्रिय सम्मानको नाम घोषणा

प्रेमध्वज प्रधान स्मृति  राष्ट्रिय सम्मानको नाम घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कापुरुष

कापुरुष

५ जेष्ठ २०७९, बिहीबार
‘अनिच्च’मा ८ कलाकारका कला

‘अनिच्च’मा ८ कलाकारका कला

६ जेष्ठ २०८१, आईतवार
मन र मुटुका पूजक डा. अरुण सायमी

मन र मुटुका पूजक डा. अरुण सायमी

५ जेष्ठ २०८०, शुक्रबार
नइका तीन कृति लोकार्पण

नइका तीन कृति लोकार्पण

५ जेष्ठ २०८०, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक