जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

जनमत जनमत
प्रकाशित १७ फाल्गुन २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठ लगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेप्लिज फेसन होमद्वारा आयोजित विमोचन समारोहमा एमाजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो ।

श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको उक्त उपन्यासलाई एमाजन अथवा अमेजनका उत्पादनहरू बेच्ने तेस्रो पक्षका विक्रेताहरूमार्फत अनलाइन रुपमा खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छन् ।

‘अन्तराष्ट्रिय अध्ययन’ विषयमा अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी मानन्धरले जीवनका विभिन्न कालखण्डमा छरिएका चार व्यक्तिको कथालाई लस्ट लेटर्सको शीर्षक दिएकी छिन् । ‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डहरुमा सेट गरिएको छ । एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो, जब विदेशीहरूले काठमाडौंमा सान्त्वना पाएका थिए, जसलाई हिप्पी युग पनि भनिन्छ । लस्ट लेटर्स भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिहरुको प्रेम कथा हो ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित विमोचन समारोहमा लेखिका मानन्धरलाई शुभकामन दिँदै उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको धारण व्यक्त गरिन् । फरक प्रसंगमा उपसभामुख रानाले आफ्नो पाँच वर्षे कार्यकालमा निडर भएर आम जनताको आवाजलाई प्राथमिकता दिने बताइन् । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको बताइन् । उपप्रमुख डंगोलले माया–ममता गुमाउँदै गएको अहिलेको पुस्ताका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गरिन् ।

समारोहमा साहित्यकार इन्दिरा प्रसाईले लेखिका जेनिशा मानन्धरलाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा वधाइ दिँदै एमाजन जस्तो अन्तर्राष्ट्रिय संस्थाले नेपाली साहित्यकारको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताइन् । ‘राजनीतिले थिलथिलो बनाएको देशलाई नेपालको कला, साहित्यले अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल भएकोमा गर्व सक्ने भएका छौं, साहित्यकार प्रसाईले भनिन्– ‘लेखिका मानन्धरलाई नेपाली भाषामा पनि लस्ट लेटर्स प्रकाशित गर्न सुझाव दिन्छु । हामीलाई नेपाली भाषामा पढ्न मज्जा आउँछ ।’

समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, प्रदेश सभा सांसद यमुना श्रेष्ठ, कवि उषा शेरचन लगाएका वक्ताले लेखिका मानन्धरलाई वधाइ दिएका थिए ।


Tags: जेनिशा मानन्धरलस्ट लेटर्स
अघिल्लो पोष्ट

अरनिकोले बनाएको श्वेत चैत्य

पछिल्लो पोस्ट

नइका तीन कृति लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नइका तीन कृति लोकार्पण

नइका तीन कृति लोकार्पण

जनमनका गायक रायन

जनमनका गायक रायन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौँ

काठमाडौँ

२३ फाल्गुन २०७८, सोमबार
नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

२४ फाल्गुन २०८०, बिहीबार
रोमाञ्चकारी रेलयात्रामा

रोमाञ्चकारी रेलयात्रामा

२३ फाल्गुन २०७७, आईतवार
विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

विशिष्ट चलचित्रकर्मीहरुलाई भुवन चैत्य बसुन्धरा पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक