जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई प्रदान गरिने

जनमत जनमत
प्रकाशित १६ फाल्गुन २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई प्रदान गरिने

वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई “वासु शशी साहित्य सम्मान २०७९” प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकार श्यामललाई नगद राशि २५,०००/- र सम्मानपत्र सहित “वासु शशी साहित्य पुरस्कार २०७९” अनुसन्धानकर्ता उप-प्राध्यापक डा. गोपीकृष्ण खतिवडालाई नगद राशि २१,०००/- र सम्मानपत्रसहित “वासु शशी पुरस्कार २०७९” प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

“वासु शशी साहित्य सम्मान”बाट सम्मानित वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेका उपन्यासहरु “छिटेन”, “मेरी आमै” र “मेरी आमा ओ आमा”, कथाकृतिहरु “चौबाटोको चारैतिर”, “जँघारहरु” र “रङ्गहरु”, निबन्धकृति “नेपाली गीत-सङ्गीतका केही रङ्ग केही तरङ”, संस्मरणकृति “अमेरिका ओ अमेरिका”, गीतसङ्ग्रह “म गीतभित्र”, बालकवितासङ्ग्रह “मेरो मन मेरो माटो” तथा “सगरमाथाभन्दा माथि” आदि प्रकाशित रहेका छन् ।

“वासु शशी साहित्य पुरस्कार”बाट सम्मानित कवि श्यामलका कविता सङ्ग्रहहरु “तपाईंहरू मार्फत्”, “लयव्रह्म”, “हतारमा यात्रा”, “कविले रोजेका कविता” (श्रव्य सिडी) र निबन्ध संग्रह: “रित्तो गाउँ”, तथा अनुवाद कृति गाब्रियल गार्सिया मार्खेजको उपन्यास “अभागी कर्नेल” आदि प्रकाशित रहेका छन् ।

“वासु शशी शाेध पुरस्कार”बाट सम्मानित अनुसन्धानकर्ता उप-प्राध्यापक डा. गोपीकृष्ण खतिवडाले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘वासु शशीका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नु भएको हाे ।

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्ती आगामी चैत १३ गते आयोजना गरिने कार्यक्रममा सबै सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीले जारी गर्नु भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

वासु शशी साहित्य पुरस्कारबाट यस अघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, सैलेन्दुप्रकाश नेपाल, ईन्दिरा प्रसाई, राधेश्याम लेकाली र माेमिला पुरस्कृत भइसकेका छन् ।

यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य र शैलेन्द्र साकार, सम्मानित भइसकेका छन् ।


अघिल्लो पोष्ट

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

पछिल्लो पोस्ट

अरनिकोले बनाएको श्वेत चैत्य

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
अरनिकोले बनाएको श्वेत चैत्य

अरनिकोले बनाएको श्वेत चैत्य

जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली कविहरूका कविता उर्दु भाषामा

नेपाली कविहरूका कविता उर्दु भाषामा

४ जेष्ठ २०८०, बिहीबार
भैरवी–देवीको कला अवतारमा प्रमिला

भैरवी–देवीको कला अवतारमा प्रमिला

४ जेष्ठ २०८०, बिहीबार
ऊ बहुला हो

ऊ बहुला हो

४ जेष्ठ २०८०, बिहीबार
चकटी बहसमा अनिता कोइरालाको कृति ‘उज्यालो औंसी’

चकटी बहसमा अनिता कोइरालाको कृति ‘उज्यालो औंसी’

३ पुष २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक