जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

जनमत जनमत
प्रकाशित १० फाल्गुन २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले धनगढीको कैलाली जनपुस्तकालयमा “वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद्, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो ।

समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । सो विचारपत्रमाथि समालोचक डा. इन्द्रबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । विचारपत्र प्रस्तुत गर्ने क्रममा समालोचक अधिकारीले पारिजातको कविता लेखनका विविध आयामको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रुपमा पाइने विचार व्यक्त गर्नुभएको थियो । विचारपत्रमाथि टिप्पणी गर्ने क्रममा समालोचक डा. इन्द्रबहादुर भण्डारीले यस विचारपत्रका उपलब्धि एवम् सीमाका विषयमा चर्चा गर्नुभएको थियो ।

समारोहमा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, प्रसिद्ध लेखक एवम् परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि डा. टिएन जोशीले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा प्रसिद्ध कलाकार राजकुमार जोशी, संस्कृतिकर्मी धर्मराज जोशी, जयदेव जोशी दार्चुले, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खडका, कैलाली जनपुस्तकालयका ग्रन्थपाल रघुनाथ जोशी लगायतका ५ दर्जन जति महानुभावको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले पारिजातले नेपाली साहित्यमा दिएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार गर्नुभएको थियो ।

समारोहमा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गर्नुभएको थियो । संस्थाका सदस्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिक र संस्थाका सदस्य लक्ष्मीप्रसाद पौडेलले उद्घोषण गर्नुभएको सो समारोहमा संस्थाका उपाध्यक्ष बाबुराम आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।


Tags: पारिजात स्मृति केन्द्र
अघिल्लो पोष्ट

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ३

पछिल्लो पोस्ट

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

तिमी नहुँदा

तिमी नहुँदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

९ बैशाख २०७९, शुक्रबार
सिन्धु साहित्यिक पत्रकारिता

सिन्धु साहित्यिक पत्रकारिता

९ बैशाख २०८०, शनिबार
अमर गिरी : एउटा वैचारिक कवि

अमर गिरी : एउटा वैचारिक कवि

१० बैशाख २०८१, सोमबार
प्रेमदूत ( विज्ञान कथा )

प्रेमदूत ( विज्ञान कथा )

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक