जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

जनमत जनमत
प्रकाशित ३० जेष्ठ २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

कवि वासु शशीका प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ ।
कार्यक्रममा प्रसिद्ध कवि एवम् गीतकार कालीप्रसाद रिजाल, यादव खरेल, गायक-सङ्गीतकार गणेश रसिक, वासु शशीकी पत्नी जुलुम वैध, कवि मोमिला र समालोचक राजकुमार बानियाँले कृतिको लोकार्पण गरेका हुन् ।
‘वासु शशी मानवतावादी कवि हुन् र कवितामै जीवन व्यतित गरे,’ लोकार्पित कृतिमाथि बोल्दै कालीप्रसाद रिजालले भने, ‘कवितामा बाँच्ने थोरै कविहरूमध्ये वासु शशी एक हुनुहुन्थ्यो ।’
वासु शशीको कथा ‘लोभीपापी’मा पहिलो हास्यव्यङ्ग्य चलचित्र निर्माण र निर्देशन गरेका यादव खरेलले उनको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गरे । ‘कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन्,’ खरेलले भने । त्यस्तै, गणेश रसिकले वासु शशीका गीतको चर्चा गरे ।
कृतिगत समीक्षा गर्दै कवि मोमिलाले भनिन्, ‘मानवीयता, राजानीतिक र सामयिक व्यङ्ग्य, प्रेम र जीवन-जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक चेत प्रदान गर्नेछन् ।’
त्यसैगरी कृतिका सम्पादक राजकुमार बानियाँले वासु शशी लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउन प्रयास गरेको बताए ।
वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषद्‌का सचिव कवि प्रधुम्न जोशीले यो कृतिबाट शशीलाई नयाँ पुस्ताले अध्ययन गर्ने अवसर प्राप्त गर्ने बताए । शशीका ८ वटा कृतिबाट समालोचक राजकुमार बानियाँले चयन गरेका ११८ वटा कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन्


अघिल्लो पोष्ट

यात्रा र अनुभवहरु–२

पछिल्लो पोस्ट

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

दस लघुकथा संग्रह सार्वजनिक

दस लघुकथा संग्रह सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

२३ फाल्गुन २०७९, मंगलवार
इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

२३ फाल्गुन २०८१, शुक्रबार
गुरुकुलीय शिक्षा आजको आवश्यकता

गुरुकुलीय शिक्षा आजको आवश्यकता

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक