जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

जनमत जनमत
प्रकाशित १८ पुष २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले कवि भूपि शेरचनको ८७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा रुपन्देहीका कवि यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ सर्वोत्कृष्ट भएको छ । उनले ४० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाए ।

प्रतिष्ठानका कुलपति तथा महानगपालिकाका मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी नुवाकोट ककनीका सुजन थपलियाको कविता ‘आमा’ उत्कृष्ट र काठमाडौं बनस्थलीकी राधिका कल्पितको ‘पेन्सन’ कविता उत्तम भए । उत्कृष्टले ३० हजार ७८ र उत्तम ले २० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाएका छन् । पाल्पाका जनक कार्कीको कविता ‘चिहान खनिरहेको मान्छे’ र तनहुँकी नारायणी अधिकारीको कविता ‘दुर्गा भवानी उठ’ले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा देशका ४३ जिल्लाबाट ११५ जना कविहरुको कविता प्रतिष्ठानलाई प्राप्त भएको थियो । तीमध्ये १५ जनाको कविता मात्रै वाचनका लागि छनोट गरेर शनिबार पुरस्कृत गरेको भरतपुर महानगपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए । उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा भएको प्रतियोगितामा कविहरु गोविन्दराज विनोदी र भूपिन तथा समालोचक केशवराज चालिसे निर्णायक रहेका थिए ।


अघिल्लो पोष्ट

त्रिमूर्तिमा १३९ औं लेखनाथ जन्मजयन्ती

पछिल्लो पोस्ट

किरण मानन्धरलाई कलाश्री सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
किरण मानन्धरलाई कलाश्री सम्मान

किरण मानन्धरलाई कलाश्री सम्मान

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

२३ फाल्गुन २०८०, बुधबार
मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

२२ फाल्गुन २०७९, सोमबार
साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

२२ फाल्गुन २०७७, शनिबार
देशका हिमाल भएका ठाउँ घुम्दा

देशका हिमाल भएका ठाउँ घुम्दा

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक