जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

हृदयचन्द्र स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार

जनमत जनमत
प्रकाशित २१ असार २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
हृदयचन्द्र स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार

प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा साहित्य सदन नेपालले प्रतिवर्ष प्रदान गर्दै आएका हृदयचन्द्र स्मृति सम्मान २०७७ र २०७८ र तथा गोपालप्रसाद रिमाल पुरस्कार २०७८ र २०७९ वितरण ग¥यो। सो कार्यक्रममा २०७७को ह्दयचन्द्रसिंह प्रधान स्मृति सम्मान वरिष्ठ समालोचक प्रा.डा.ताराकान्त पाण्डेय तथा २०७८को सोही ह्दयचन्द्रसिंह प्रधान स्मृति सम्मान, नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीलाई अर्पण गरेको छ ।

त्यसैगरी गोपालप्रसाद रिमाल पुरस्कार २०७८ र २०७९कवि एवं सम्पादक वासुदेव अधिकारी र कवि एवं समालोचक डा.गीता त्रिपाठीलाई प्रदान गरको छ । वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं प्रमुख अतिथि, नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय विशेष अतिथि एवं प्राज्ञहरू र विभिन्न साहित्यिक संस्थाका प्रमुख र प्रतिष्ठित स्रष्टाहरू अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा साहित्य सदनका सचिव मित्रलाल पंज्ञानीले हृदयचन्द्रसिंह र गोपालप्रसाद रिमालको योगदानका बारेमा र सदनका सदस्य देविका तिमिल्सिनाले पुरस्कृत चार जना स्रष्टाको योगदानका बारेमा मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रम साहित्य सदनका कार्यवाहक अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सदनका सहसचिव प्रल्हाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले आफ्नो लेखन यात्राका बारेमा मन्तव्य राखेका थिए ।


Tags: गोपालप्रसाद रिमाल पुरस्कारहृदयचन्द्र स्मृति सम्मान
अघिल्लो पोष्ट

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

पछिल्लो पोस्ट

क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ आउँदै

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
क्षेत्रप्रताप अधिकारीको सम्झँनामा  कविता ‘रियालिटी शो’ आउँदै

क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ आउँदै

माया ठकुरीलाई महानन्द सापकोटा साहित्य साधक सम्मान

माया ठकुरीलाई महानन्द सापकोटा साहित्य साधक सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रेमध्वज प्रधान स्मृति  राष्ट्रिय सम्मानको नाम घोषणा

प्रेमध्वज प्रधान स्मृति  राष्ट्रिय सम्मानको नाम घोषणा

२३ फाल्गुन २०७९, मंगलवार
पूर्वबैंकर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

पूर्वबैंकर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

२३ फाल्गुन २०७९, मंगलवार
कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’

कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’

२३ फाल्गुन २०७९, मंगलवार
खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक