जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विश्व साहित्य

कवि र कविता

पाब्लो नेरुदा पाब्लो नेरुदा
प्रकाशित २२ भाद्र २०७९, बुधबार
विश्व साहित्य भित्र
0
कवि र कविता

मेरो हातमा जे उपकरण छ, म त्यसैबाट लेख्दछु । यो मसँग भएको उपकरण मैले आफैले तयार पारेको हुँ । मेरो अनुभूति, अस्तित्व, वरपरका घटनाहरु, युद्ध, किताब पढ्नु, सबैमा म सर्वभोगी छु । म सम्पूर्ण संसारलाई निल्न चाहन्छु । म पूरै समुन्द्रलाई सोस्न चाहन्छु ।

जो कवि यथार्थवादी छैन, त्यो मृत कवि हो । तर, जो कवि यथार्थवादी मात्र छ, त्यो पनि मृत कवि नै हो । जुन कवि उद्देश्यहीन र अर्थ न बर्थका छन् तिनका कविताहरु उनीहरु आफैले मात्र र उनीहरुको मित्रहरुले मात्र बुझ्दछन् । जुन कविको कविता युक्तिसम्मत मात्र हुन्छ त्यसलाई नीरस पाठकले बुझ्नेछन् यो पनि तिनका निम्ति मर्मान्तक हुन्छ । कविताको कुनै तम्तयार नियम हुँदैन । ईश्वर वा राक्षस कसैले पनि कविताका सरजामहरु निर्धारित गरिदिएको हुँदैन । युद्धमा कसैले जित्छन् त कसैले हार्छन् । तर कविताको कुनै हार हुँदैन ।

कविको काम कारवाहीलाई हिजोआज धेरै सीमासम्म विनाश गर्न खोज्दैछन् । यति बेला धेरै नयाँ–नयाँ कविहरु उत्पन्न भइरहेका छन् । चाँडै नै हामी कवि मात्र देख्नेछौं, तर पाठकहरु कतै फेला पर्ने छैनन् । त्यतिखेर पाठकहरुको खोजीमा हामीले उँटको पिठ्यूँमा बसेर मरुभूमिको अभियानमा वा आकाशमा यानमा चढेर अन्तरिक्ष परिक्रमामा जानुपर्नेछ ।
कविताले पाठकसम्म पुग्नै पर्दछ

कविताले आफ्ना पाठकसित सम्पर्क गुमाइसकेको छ, त्यो पाठकसम्म पुग्न सकिरहेको छैन । कविताले पाठकसम्म पुग्नै पर्दछ, यस दिशामा उसलाई तानेर ल्याउनुपर्दछ । अँध्यारोमा पैदल हिँड्नु पर्दछ, मानवको हृदयसित त्यसले सामना गर्न सक्नुपर्दछ । जसले साँझको अँध्यारो वा नक्षत्रको रुनौलो भरिएको रातमा कम्तीमा एउटा कविताको पङ्क्तिलाई अनुभव गरुन् । यो अप्रत्यासित लामो दूरी पार गर्नु समान छ, धेरै–धेरै लेख्नु, पढ्नु र सिक्नु समान छ । हामीले एकदिन बाटोमा धूलो माटोबाट, हजारौं वर्षदेखि आँखाबाट लुकेको जङ्गलमा जुन पातहरु खस्दैछन्, त्यसभित्रबाट मुलायम हातले उठाउनेछन् – हामीले रचना गरेका चीजहरु ….. त्यतिखेर नै हामीहरु वास्तवमा कवि बन्न सक्दछौं । यसरी नै कविता जीवित रहन्छ ।


अघिल्लो पोष्ट

ईश्वर र अध्यात्मको जन्म

पछिल्लो पोस्ट

धनको तृष्णा

पाब्लो नेरुदा

पाब्लो नेरुदा

सम्बन्धित पोष्टहरू

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन
विश्व साहित्य

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

१ श्रावण २०८१, मंगलवार
लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)
विश्व साहित्य

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

२२ माघ २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना
विश्व साहित्य

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

४ जेष्ठ २०८०, बिहीबार
पछिल्लो पोष्ट
धनको तृष्णा

धनको तृष्णा

बालकृष्ण समको साहित्यिक यात्रामा कविता र नाटक

बालकृष्ण समको साहित्यिक यात्रामा कविता र नाटक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

२४ फाल्गुन २०८०, बिहीबार
ईश्वर

ईश्वर

२३ फाल्गुन २०७८, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

२४ फाल्गुन २०८०, बिहीबार
मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक