जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्य सृष्टि वाङ्मय साधना सम्मान

जनमत जनमत
प्रकाशित २६ मंसिर २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
साहित्य सृष्टि वाङ्मय साधना सम्मान

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले नेपाली बालसाहित्यको क्षेत्रमा आधा शताब्दीदेखि अनवरत सेवा जारी राखेका सर्जक शान्तदास मानन्धर लाई नगद २५ हजार रुपैयाँसहित ’साहित्य सृष्टि वाङ्मय साधना सम्मान’ प्रदान गरिएकोछ ।

केन्द्रका अध्यक्ष प्रमोद प्रधानले आफ्नो छोरी सृष्टि प्रधानको नाममा यो सम्मान २०७८ पुस ११ गते अक्षय कोष स्थापना गरेका हुन्। बाल साहित्य साधकलाई सम्मान गर्न अक्षयकोष स्थापनापछि हरेक वर्ष बालसाहित्य क्षेत्रमा साधना गरेका एक व्यक्तिलाई यो सम्मान प्रदान गरिने केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले बताए। ३० वर्ष बालसाहित्यका क्षेत्रमा सेवा पुर्‍याएका साधकलाई यो पुरस्कार प्रदान गरिने केन्द्रको नीति रहेको र शान्तदास यो सम्मान पाउने पहिलो सर्जक बनेका छन्।

यसैगरी अनुज्ञा नेपाललाई राकुपा बाल वाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ। अनुज्ञाको कविता संग्रह ’उज्यालोको खोजी – २०७८’ का लागि यो पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ। उनलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ।

२०७९ असार २५ गते वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी ‘राकुपा बालबाङ्मय पुरस्कार’ घोषणा गरेका हुन्। केन्द्रका सल्लाहकारसमेत रहेका पाँडेले बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए। यो पुरस्कार २० वर्ष मुनिका बालक एवं किशोरले रचना गरेका प्रकाशित किताबमध्ये उत्कृष्टलाई प्रदान गरिने नीति छ। अनुज्ञा यो पुरस्कार पाउने पहिलो व्यक्ति बनेकी छिन्।

अनुज्ञाको उज्यालोको खोजीका साथमा हामी गर्न सक्छौ चित्रकविता पनि प्रकाशित रहेको छ। एम्बिसन एकेडेमीमा कक्षा १२ सकाएकी उनले यसअघि नुरगंगा राष्ट्रिय राष्ट्रिय बालसाहित्य पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्।

कार्यक्रममा पाँडेको पुस्तक ’जिउँदो सालिक’समेत लोकार्पण भयो। किशोर अध्याय पुस्तकका रुपमा आफूले यो पुस्तक प्रकाशन गरेको र यसमा १० विभिन्न लेख रहेको उनले बताए। मानिसहरु विभिन्न कारणले जिउँदो सालिक बनेको विषयलाई आफूले किताबमा समेटेको पाँडेले बताए।

केन्द्रका महासचिव अनन्त वाग्लेले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रका सल्लाहकार डा धर्म डंगोल, सिर्जना शर्मालयागतको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष आचार्यले स्वागत गरेका थिए भने कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित व्यक्तिबारे प्रकाश पारेकी थिइन्।


Tags: बाल वाङ्मय तथा अनुसन्धान केन्द्रशान्तदास मानन्धर
अघिल्लो पोष्ट

बुद्धिसागरको ‘एक्लो’

पछिल्लो पोस्ट

प्रेमको सीमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
प्रेमको सीमा

प्रेमको सीमा

दर्शनढुङ्गा

दर्शनढुङ्गा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

तिम्रो सहरमा

तिम्रो सहरमा

४ जेष्ठ २०७९, बुधबार
आशा

आशा

४ जेष्ठ २०७८, मंगलवार
नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

४ जेष्ठ २०८०, बिहीबार
साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक