जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

जनमत जनमत
प्रकाशित २० मंसिर २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपालभाषा–नेपाली–अंग्रेजी शब्दकोश’ प्रकाशनको तयारी गरेको छ । निर्माण समितिले प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादव र निमित्त सदस्यसचिव हेमनाथ पौडेललाई उक्त कोशको पाण्डुलिपि बुझाएको हो । नेपालभाषा (नेवारी) शब्दकोश निर्माण संयोजक भाषाशास्त्री प्रा. तेजरत्न कंसाकार, कार्यकारी सम्पादक प्रा. ओमकारेश्वर श्रेष्ठ तथा सम्पादक सुरेशकिरण मानन्धर र रमेशकाजी स्थापित छन् । नेपाल भाषाको १० हजारभन्दा बढी मूल शब्दप्रविष्टि रहेको छ । त्यसलाई नेपाली र अंग्रेजीमा अनुवादसमेत रहेको छ । यसैगरी नेपाली–नेपालभाषा शब्दसूची, अंग्रेजी–नेपालभाषा शब्दसूचीसमेत समेटिएका छन् ।

यस शब्दकोशको निर्माणमा भाषावैज्ञानिक दृष्टिकोण नेपाल भाषामा प्रकाशित यो कोश महत्त्वपूर्ण रहेको जनाइएको छ । शब्दकोशमा सामग्री व्यवस्थापन र विश्लेषण गर्न एसआईएल इन्टरनेसनलद्वारा तयार पारिएको ‘टुलबक्स’ नामक सफ्टवेयरको प्रयोग गरिएको र यसले प्रयोगकर्तालाई सहज तुल्याउने बताइएको छ ।

नेपालभाषा मुलुकमा बोलिने मातृभाषामध्ये चिनियाँ-तिब्बती भाषापरिवारको तिब्बती-बर्मेली उपभाषापरिवारअन्तर्गत एउटा प्रमुख भाषा हो । प्राचीन र समृद्ध लेख्य परम्परा रहेको यस भाषामा शब्दकोश र व्याकरणका पर्याप्त पाठ्यसामग्रीहरू अभिलेखीकरणको रूपमा भाषा संरक्षण र सम्वर्द्धनका निमित्त विद्यमान छन् ।

‘वर्तमान परिप्रेक्ष्यमा शिक्षा, बसाइँसराई, विभिन्न भाषिक समुदायहरूबीच अन्तरक्रिया र विचारको आदान–प्रदान, विद्युतीय आमसञ्चार, समाजिक सञ्जाल, वैश्वीकरण आदि विभिन्न कारणले गर्दा अन्य भाषिक समुदायहरू जस्तै नेपाल भाषाभाषिक समुदाय पनि स्वभावत: बहुभाषिक हुन पुगेको देखिन्छ,’ प्रतिष्ठानले तीन भाषामा तयारी गरिएको कोशबारे भनेको छ, ‘मातृभाषा, सरकारी कामकाजको भाषा, सामुदायिक विद्यालयको शिक्षाको माध्यम भाषा र सम्पर्क भाषाको रूपमा नेपाली तथा वैज्ञानिक–प्राविधिक विषयको अध्ययन–अनुसन्धानलाई उपयोग तुल्याइएको छ ।’ नेपाल भाषा विद्यालय तहदेखि विश्वविद्यालयसम्म पठनपाठन हुँदै आएको छ भने विद्यावारिधि उपाधि लिनसक्ने व्यवस्था छ ।


Tags: प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश
अघिल्लो पोष्ट

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

पछिल्लो पोस्ट

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

सर्प र लाम्कीरोको सम्वाद

सर्प र लाम्कीरोको सम्वाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनेसास जापानको १३ औँ अधिवेशन हुने

अनेसास जापानको १३ औँ अधिवेशन हुने

११ बैशाख २०८१, मंगलवार
कला : हरिप्रसाद शर्मा

पूर्खाको खोजमा

१० बैशाख २०८०, आईतवार
फर्की आऊ शान्ति तिमी

फर्की आऊ शान्ति तिमी

१० बैशाख २०७९, शनिबार
शून्य नै अन्तिम सत्य

शून्य नै अन्तिम सत्य

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक