जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सयपत्री राष्ट्रिय सम्मान २०७९

जनमत जनमत
प्रकाशित ७ कार्तिक २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
सयपत्री राष्ट्रिय सम्मान २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तिको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागाल काभ्रेले साहित्यकार स्नेह सायमी र लक्ष्मी माली (दम्पत्ति) तथा वरिष्ट स्त्रीरोग विशेषज्ञ एवं साहित्यकार डा सुमनराज ताम्राकार र चण्डेश्वरी श्रेष्ठ ताम्राकार (दम्पत्ति) लाई शनिबार सयपत्री राष्ट्रिय सम्मान २०७९बाट सम्मानित गरेको छ । उहाँहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमका प्रमुख अतिथि के. के. कर्माचार्यले सम्मानित गर्नुृ हुँदै सयपत्रीको दम्पत्ति सहित सम्मान गर्ने परम्परा नौलो अनुकरणीय र उदाहरणीय भएको चर्चा गर्नु भएको थियो । सयपत्री सम्मानमा सयपत्रीको माला, दुबोको माला, दोसल्ला, सम्मान पत्र, तिहारको मसला, फलफूल र बाटो खर्च ५०००।- रहेको छ ।

प्रतिष्ठानका सल्लाहकार एवं साहित्यकार मोहन दुवालको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि प्रा.डा.रामप्रसाद दाहाल, प्रा. डा जिवेन्द्रदेव गिरी सम्मानित व्यक्तिहरू स्नेह सायमी, लक्ष्मी माली र डा सुमनराज ताम्राकारले बोल्नु भएको उक्त कार्यक्रममा सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिष्ठानको गतिविधि र सम्मानको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बनेपा नपा वडा नं १०का अध्यक्ष चन्द्रबहादुर खडका, आयोजक संस्थाका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजा लगायतले बोल्नु भएको उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी श्रष्टाहरूले आ–आफ्नो रचना वाचन गरेका थिए । देवकोटा जयन्तिको अवसर पारी सयपत्री प्रतिष्ठानले २०५५ सालदेखि निरन्तर साहित्यिक कार्यक्रम गरी प्रत्येक वर्ष राष्ट्रिय स्तरका एकजोडी साहित्यकार र काभ्रे जिल्लाको एकजोडी साहित्यकारलाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएकोछ । प्रतिष्ठानले हालसम्म ६४ जना श्रष्टाहरूलाई सम्मानित गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।


अघिल्लो पोष्ट

आफ्नो घर

पछिल्लो पोस्ट

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

तिहार

तिहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पन्छी घर फर्केन

पन्छी घर फर्केन

२३ फाल्गुन २०८०, बुधबार
पराजुलीको श्वेत पर्वत सार्वजनिक

पराजुलीको श्वेत पर्वत सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
के तपाईंलाई पनि सुगर छ ?

के तपाईंलाई पनि सुगर छ ?

२२ फाल्गुन २०७८, आईतवार
गुनासो

गुनासो

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक