जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पद्मश्री पुरस्कार

जनमत जनमत
प्रकाशित २७ आश्विन २०७९, बिहीबार
साहित्य संक्षेप भित्र
0
पद्मश्री पुरस्कार

केशवराज ज्ञवालीको कथासंग्रह ‘अर्को भोर’ ले २०७८ को पद्मश्री पुरस्कार पाएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्श्री गौरव सम्मान नेत्र चिकित्सक सन्दुक रुइतलाई प्रदान गरेको छ । तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ छ ।

पद्मश्री पुरस्कारका लागि प्रतिष्ठानलाई २०७८ मा प्रकाशित १ सय ४४ वटा पुस्तक प्राप्त भएका थिए । राम लोहनी संयोजक, नयनराज पाण्डे र कुमारी लामा सदस्य रहेको निर्णायक समितिले ‘अर्को भोर’ लाई पुरस्कारका लागि उत्कृष्ट कृति ठहर गरेको हो । प्रतिष्ठानले ‘अर्को भोर’ मा संगृहीत कथाहरूमा नवीनतम शैली, फरक कथानक र उत्कृष्ट संयोजन भएकाले पुरस्कृत गरिएको जनाएको छ । समिति संयोजक लोहनीले प्राप्त भएका सबै कृति पढेर र स्पष्ट मापदण्ड बनाएर एउटालाई पुरस्कारका लागि छनोट गरिएको बताए ।

प्रतिष्ठानले पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदानका लागि कथाकार माया ठकुरीलाई प्रदान गरेको छ । ठकुरीका कथाहरू समाजका सूक्ष्म संवेदना र मानवीय भावनाले ओतप्रोत भएको जनाउँदै प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो । ठकुरीका सात वटा कथासंग्रह, एउटा गीतिसंग्रह र एउटा बालकथासंग्रह प्रकाशित छन् ।

प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको पद्मश्री गौरव पुरस्कार भने डा. सन्दुक रुइतलाई प्रदान गरेको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन संघर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रमार्फत धेरैलाई उज्यालो दिएकाले उनलाई मानवतावादी डाक्टरका रूपमा सम्मान स्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ । तीनै जनालाई प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानपत्रसहित नगद राशि हस्तान्तरण गरे ।

अमेरिकामा बसेर साहित्य सिर्जनामा लागिरहेका पुरस्कृत कथाकार ज्ञवालीले आफ्नो साहित्यिक सिर्जना निजी व्यक्तित्वको यात्रा भएको बताउँदै देशबाहिर कर्मकै क्रममा देखे, भोगेका घटना, पात्रहरूलाई लेखनमा उतारेको सुनाए । कथाकार ठकुरीले साहित्य लेखनमा इमानदार भई विगतमा फर्किन सकियो भने त्यसलाई सिर्जनाका रूपमा ढाल्न सकिने बताइन् । उनले भनिन्, ‘आफ्नो कथालाई आफैं फर्केर हेर्नुहोला । कसैको कथा कसैको भन्दा कम छैन । लेख्नु मात्रै पर्छ ।’ डा. रुइतले आफूले पाएको सम्मानको हकदार बनाउन आफ्नो ठूलो समूहको परिश्रम रहेको बताउँदै भने, ‘मेरो पछाडि बहुतै राम्रो टिम छ । यस्तो टिमसँग काम गर्न पाउनु मेरो भाग्य हो ।’


Tags: केशवराज ज्ञवालीडा. सन्दुक रुइतपद्मश्री पुरस्कारमाया ठकुरी
अघिल्लो पोष्ट

नेपालकै मौलिक मालश्री धुन

पछिल्लो पोस्ट

बादलभित्रको जून जस्तो

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
बादलभित्रको जून जस्तो

बादलभित्रको जून जस्तो

कलिंगा साहित्य महोत्सव हुँदैं

कलिंगा साहित्य महोत्सव हुँदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सर्वनाममा ‘सपना अनेक-अनेक’

सर्वनाममा ‘सपना अनेक-अनेक’

४ जेष्ठ २०७९, बुधबार
सांस्कृतिक संस्थान संग रोयल्टी सङ्कलनको सम्झौता

सांस्कृतिक संस्थान संग रोयल्टी सङ्कलनको सम्झौता

४ जेष्ठ २०८०, बिहीबार
नदी उत्सव

नदी उत्सव

४ जेष्ठ २०७९, बुधबार
सिको

सिको

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक