जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

जनमत जनमत
प्रकाशित १० आश्विन २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

नेपाली आख्यान क्षेत्रका सशक्त व्यक्तित्व परशु प्रधानको एक समारोहका बिच सार्वजनिक अभिनन्दन गरिएको छ ।

शनिवार काठमाडौँमा आख्यानकार प्रधानलाई दोसल्ला र दुबोको मालासहित अभिनन्दन पत्र प्रदान गरियो । उक्त अवसरमा उनकी जीवन संगीनी साहित्यकार कल्पना प्रधानलाई पनि माला र दोसल्ला सहित सम्मान गरियो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजसहित २९ साहित्यिक संस्थाले आख्यानकार प्रधानलाई अभिनन्दन गरेका हुन् । कार्यक्रममा अभिनन्दित स्रष्टा परशु प्रधानले आफू सङ्घर्ष गर्दै यहाँसम्म आइपुगेको सुनाए । आफूलाई समाजसहित साहित्यिक सङ्घ–संस्थाहरूले सार्वजनिक अभिनन्दन गरेकामा औधी खुसी लागेको उनले बताए ।

कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले प्रधानसँगको मित्रताको चर्चा गरे । उनले उमेरका हिसाबले आफू जेठो भए पनि लेखनका हिसाबले परशु प्रधान आफूभन्दा निकै जेठो र अग्लो भएको बताए ।

नेपाल स्रष्टा समाजको स्थापनाकारहरूमध्येका एक साहित्यकार प्रधान एउटा सिङ्गो संस्थाका रूपमा खडा भएको समाजका संरक्षक पवन आलोकले बताए । 

साहित्यकार श्री ओम श्रेष्ठ रोदनले ३०० भन्दा बढीको सङ्ख्यामा कथा लेखिसकेका आख्यानकार प्रधानमाथि आफूले लेखेको निबन्धको अंश वाचन गरे । जसमा सारांशमा प्रधानको छोटो व्यक्तित्व झल्किने भावहरू थिए ।

स्रष्टा समाजसहित अभिव्यक्ति द्वैमासिक, रचना द्वैमासिक, जनमत मासिक, उपन्यास समाज नेपाल, शंकर लामिछाने प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, गुञ्जन साहित्य समूह, नारी स्रष्टा समाज, वासु शशी स्मृति परिषद्, जरा फाउन्डेसन, भूगोल साहित्य समाज, कल्पतरु मासिकलगायत साहित्यिक संस्थाले आख्यानकार प्रधानको सार्वजनिक अभिनन्दन गरेका हुन् ।


Tags: नेपाल स्रष्टा समाजपरशु प्रधान
अघिल्लो पोष्ट

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

पछिल्लो पोस्ट

संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

९ बैशाख २०८०, शनिबार
किताब पढ्नु भनेको ज्ञानको भणडार भर्नु हो  :  गङ्गा कर्माचार्य पौडेल

किताब पढ्नु भनेको ज्ञानको भणडार भर्नु हो : गङ्गा कर्माचार्य पौडेल

९ बैशाख २०८०, शनिबार
यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

९ बैशाख २०७९, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

८ चैत्र २०८२, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक