जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

जनमत जनमत
प्रकाशित ११ पुष २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसंगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी सार्वजनिक गरेको छ । सो सीडीको भूपी शेरचनको ८८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि गीतकार एवम् पूर्वमन्त्री शंकर कोइराला, कवि भूपी शेरचनकी धर्मपत्नी कान्ति शेरचन, साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकाली र म्यूजिक नेपालका प्रमुख सन्तोष शर्माले लोकार्पण गर्नुभएको थियो ।
श्रद्देय कवि भूपीप्रति काव्यिक श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले म्युजिक नेपालद्वारा साहित्यिक पत्रकार संघको सहकार्यमा तयार गरिएको “काव्यान्जली”मा कवि भूपी शेरचनद्वारा रचना गरिएका ११ ओटा कविताहरुलाई समलालिन नेपाली साहित्यको कविता विधामा स्थापित १२ जना कविहरुद्वारा वाचन गरेर तयार गरिएको “काव्यान्जली” श्रद्देय कविको ८८ औं जन्मजयन्तीको शुभअवसरमा म्युजिक नेपालको ४० औं तथा साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा उत्पादन गरिएको हो । यस एल्बममा कविहरु तुलसी दिवसले – हामी, कृष्णभूषण बलले – यो मेरो …, नरेन्द्रबहादुर श्रेष्ठले – म, विश्वविमोहन श्रेष्ठले – मैनबत्तीको शीखा, अशेष मल्लले – हल्लै हल्लाको देश, राधेश्याम लेकालीले – सर्पको खोजीमा, नवराज कार्कीले – घुम्ने मेचमाथि अन्धो मान्छे, कोमल वलीले – प्रजातन्त्र दिवस, सीता पाण्डेले – हल्लै हल्लाको देश, मोमिला जोशीले – सिता, बाबा बस्नेत – मर्दैछ र सन्ध्या पहाडी – पहिरो जाने पहाड मुन्तिर कविता वाचन गरेका छन् ।

नेपाली वाङ्मयका अमर साधक मूर्धन्य कवि भूपी शेरचनको ८८ औं जन्मजयन्तीक अवसरमा म्युजिक नेपालले उत्पादन गरेको “काव्यान्जली”को साहित्यिक पत्रकार संघले आज २०७९ पुस १० गते थाहा पुस्तकालय, काठमाडौँमा लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो । वि. स. २०५८ सालमा रेकर्ड गरिएको “काव्यान्जली”आज आएर मात्र सीडी निकालिएको छ ।


Tags: भूपी शेरचन
अघिल्लो पोष्ट

राँको परिवारका प्रसङ्गहरू र म

पछिल्लो पोस्ट

वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

माबुहाङ र थेबेको कृति सिक्किमको पाठ्यक्रममा

माबुहाङ र थेबेको कृति सिक्किमको पाठ्यक्रममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धार्मिक तथा सामाजिक क्रान्ति

धार्मिक तथा सामाजिक क्रान्ति

२२ फाल्गुन २०७८, आईतवार
अन्तिम आँसु

अन्तिम आँसु

२२ फाल्गुन २०७८, आईतवार
राँको परिवारका प्रसङ्गहरू र म

राँको परिवारका प्रसङ्गहरू र म

२२ फाल्गुन २०७९, सोमबार
आयामिक चाड — गाई जात्रा

आयामिक चाड — गाई जात्रा

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक