जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

प्रज्ञा–पाठशाला सङ्गीत सङ्गतमा १७ जना नारी स्रष्टाको वृन्द वादन

जनमत जनमत
प्रकाशित १ भाद्र २०७९, बुधबार
कला, संगीत भित्र
0
प्रज्ञा–पाठशाला सङ्गीत सङ्गतमा १७ जना नारी स्रष्टाको वृन्द वादन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका आयोजनामा शास्त्रीय सङ्गीत सम्बन्धी प्रज्ञा –पाठशाला सङ्गीत संगत श्रृङखला –१ सम्पन्न भएको छ । पाठशाला नेपालको सहकार्यमा नयाँ वानेश्वर स्थित पाठशाला नेपालको मदनकृष्ण प्रेक्षा लयमा कार्यक्रम भएको हो । कार्यक्रमको क्रममा १७ जना महिलाहरूको समूहले वृन्द वादन प्रस्तुत गर्नुभएको थियो ।  उक्त  समूहमा तबलामा सरिता मिश्र, सिता भण्डारी,मञ्जु सुनार, सरोदवादमा रुपा न्यौपाने, सितारमा सुशीला अमात्य, बिना श्रेष्ठ,पद्मा तुलाधर,अमृत हिरा योगी, डा. अन्जु उप्रेती, कृति बानिया,गायनमा विना केसी प्रधान,इसराजमा नूर श्रेष्ठ, बेलमामा रोशनी श्रेत्री, बाँसुरीमा यजु आचार्य, रोजिना डङ्गोल तथा तानपुरामा मोना पोखरेल र कल्पना डङ्गोलले सुमधुर प्रस्तुति दिनुभएको थियो ।  


त्यस्तै अच्युतराज भण्डारी सङ्गीत प्रतिष्ठानका भण्डारी परिवारबाट तबलामा अच्युतराम भण्डारी तथा सिता भण्डारी, सारङ्गीमा परशुराम भण्डारी, सितारमा रामकुमार अर्याल, बाँसुरीमा डा. नीराजन भण्डारी तथा तान पुरामा कल्पना पराजुलीले ले शास्त्रीय  सङ्गीत प्रस्तुत गर्नुभयो ।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को समुपस्थितमा  भएको कार्यक्रममा  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै थप तयारीका साथ कार्यक्रमलाई  मासिक रूपमा आयोजना गर्ने जानकारी गराउनु भयो । शास्त्रीय सङ्गीत समाजका महासचिव गोकुल लिम्बु, कार्यक्रमको संयोजक सिस्नुपानी नेपालका अर्जुन पराजुली,  रामप्रसाद ज्ञवाली लगायतले शास्त्रीय सङ्गीतको महत्त्वबारे चर्चा गर्नुभयो ।  


अघिल्लो पोष्ट

परम्परागत चित्रकारितामा प्रेममान चित्रकार

पछिल्लो पोस्ट

अन्तिम आँसु

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
अन्तिम आँसु

अन्तिम आँसु

काव्यशैलीका सुन्दर शिल्पकार  : माधव घिमिरे

काव्यशैलीका सुन्दर शिल्पकार : माधव घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

स्वर्णिम साँझमा तारा थापा

स्वर्णिम साँझमा तारा थापा

११ बैशाख २०८१, मंगलवार
नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

१० बैशाख २०७९, शनिबार
‘बाछिटा’ विधाका ६ कृति सार्वजनिक

‘बाछिटा’ विधाका ६ कृति सार्वजनिक

१० बैशाख २०८०, आईतवार
पुस्तकका रोचक तथ्यहरु

पुस्तकका रोचक तथ्यहरु

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक