जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

जनमत जनमत
प्रकाशित ५ असार २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

दियालो साहित्य सरगमद्वारा आयोजित बिशेष कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती ,लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लगायतले ले शनिबार शान्ति शर्माका सपनाको समाधि कविता संग्रह र नसोधिदेऊ विन्ती’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका हुन्।
कार्यक्रममा शर्माको सो कृतिमाथि प्राज्ञ देवी नेपाल, प्रल्हाद पोखरेल, मोमिला जोशी र आङदाबा शेर्पाले टिप्पणी र शुभकामना प्रकट गरेका थिए ।
कवि शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बूको परिवेशलाई समेटेर कविता रचना गरिएको बताइन् । कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयवस्तुहरूलाई उठान गरिएको पनि उनकाे भनाइ थियो ।


यसअघि उनका ‘अम्लान फूल’, २०७४ गजल कृति र ‘बार्दलीमा जून’, २०७६ मुक्तक कृति बरमा आइसकेका छन् । गीत लेखनमा पनि उत्तिकै सक्रिय शर्मा सुन्दर लेखन कलाका साथै मधुर वाचन, गायन कला पनि भएकी स्रष्टा हुन् ।साझा प्रकाशनले प्रकाशन गरेको कवितासंग्रहमा ४७ वटा छन् । सोही कार्यक्रममा सार्बजनिक ‘नसोधिदेऊ बिन्ती’म्युजिक भिडियोको निर्देशन निशान घिमिरेले गरेका छन् । उक्त म्युजिक भिडियोमा धीरेन शाक्य, शान्ति शर्मा र मोना वर्णवालको अभिनय रहेको छ। शान्ति शर्माद्वारा रचित गीतमा हरि लम्सालले संगीत गरेका छन् भने वाणिका प्रधानले आवाज दिएकी छन्।


Tags: सपनाको समाधि
अघिल्लो पोष्ट

मेलम्ची रोइरहेछ

पछिल्लो पोस्ट

लेखकद्वय पाण्डेको निबन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
लेखकद्वय पाण्डेको निबन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक

लेखकद्वय पाण्डेको निबन्धसंग्रह 'सफलताका सूत्र' सार्वजनिक

गुडबाई ब्राजिल

गुडबाई ब्राजिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डा . डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शान्ति पुरस्कार

डा . डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शान्ति पुरस्कार

२३ फाल्गुन २०७८, सोमबार
आज जनमत सम्मान हुँदैं

आज जनमत सम्मान हुँदैं

२३ फाल्गुन २०७९, मंगलवार
गुरुकुलीय शिक्षा आजको आवश्यकता

गुरुकुलीय शिक्षा आजको आवश्यकता

२३ फाल्गुन २०७९, मंगलवार
बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको ‘शाम्बाला’ छनोट

बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको ‘शाम्बाला’ छनोट

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक