जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

यात्रा र अनुभवहरु–३

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ४ असार २०७९, शनिबार
सँस्मरण भित्र
0
यात्रा र अनुभवहरु–३

४) आफ्नै कथा–व्यथाहरु
आफ्नो जीवनमा घटेको रोमाञ्चक प्रयासहरु, आफूूले पुर्‍याउँदै आएका योगदानका कुराहरु भोग्दै, सिक्दै र बन्दै आएका दृष्टान्तहरु, खराबबाट नै असल बन्न सकेका भावनाहरु र निरन्तर प्रयास र आफूूभित्रका ऊर्जाशीलता नै आफूू बन्नुका मुख्य आधारहरु हुन् भन्ने कुरालाई आत्मसात गर्दै आएका कुराहरु नै मेरा आफ्ना आत्मसंस्मरणका पानाहरु हुन् । सानै छँदादेखि नै कौतुहलताले डोर्‍याउँदै ल्याएको कारणले म आज यस आयतनमा परिणत हुन सफल भएको हुँ । परिवारमा आफूूभन्दा ठूलासँग धेरै कुरा सिकेँ, समाज देखेपछि र स्कुल धाएपछि अर्को चरणमा धेरै दृश्यहरु देख्न पाएपछि र भोग्दै भोग्दै आएपछि आजको आकृतिमा परिणत हुन पाएको सन्दर्भ बिर्सिनसक्नु छ ।

म भावनामा बग्न जान्दिनँ । षड्यन्त्र रोपेको पनि मन पर्दैन । आफूूले षड्यन्त्र गर्न जान्दिनँ पनि । तर जीवन क्रमहरु भोग्दै आउँदा आजको अवस्थासम्ममा मैले थुप्रै षड्यन्त्रका स्वरुपहरु देख्न पाएँ । थुप्रै षड्यन्त्रका रुपहरु छाम्न पाएँ र अनौठा खालका बेशर्मी ढङ्गका षड्यन्त्रका अनुहारहरु हेर्न पाएँ । षड्यन्त्र मन पर्दैन तर षड्यन्त्र गर्नेहरुसँग झुक्न जानेको छैन । अनौठो लाग्छ, षड्यन्त्र रच्ने मुहारहरु हेर्दै जीवनमा गुजार्दै आएका क्षणहरु मनभरि छरपष्ट छन् । म भूतकालका क्षणहरु आँखामा राखेर षड्यन्त्र हेरिरहेछु, वर्तमानमा भोग्दै आएका कुरुप षड्यन्त्र च्यात्न आफूूले गर्दै आएका र लाग्दै आएका सङ्घर्षका कथाहरु सोच्दै भविष्यमा हुने डरलाग्दा षड्यन्त्रका पर्दाहरु च्यात्न पाए कस्तो हुन्थ्यो – सोचिरहन्छु ।

जीवनमा बाँच्नु भनेको नै भोग्नु हो । भोग्नु त पर्छ धेरै खालका अप्ठ्याराहरु र भोग्न नसक्दा मृत्युवरण गर्नु नै सहज हुन्छ । मृत्युवरण नरुचाउनेहरुले साहस गर्नुपर्छ जीवन भोग्न । फूूलहरु काँढामाथि भएर फूुल्छन्, कति संकट खेप्छन् फूूलहरु जीवन्त भई फूल्न । मान्छेको जीवन पनि काँढामाथि फूल्दै गरेका फूूलहरु जस्तै हुन् । आजफूल्यो, हावाहुरी, असिना पसिनासँगसँगै झुल्यो । कति भयानक परिवेश भोगेर बाँच्छन् फूूलहरु । मिनेट मिनेटमा सतर्क हुँदै, आफूूलाई बचाउँदै केही क्षण भए पनि बाँच्छन् फूूलहरु, अनि आफूूसक्दो सुगन्ध र सौन्दर्य बाँडेर अरुलाई मोहित तुल्याउँछन् फूूलहरु । मफूूल हेरेर सधैं आफूूलाई नियाल्ने गर्छु ।

फूूलहरु जस्तै मान्छेहरु पनि कोही रातो भएर बाँच्छन्, कोही हरियो हुन पाएकोमा गौरव गर्छन् । कोही कालोमा आफू्नो मुहार लुकाउँछन्, कोही निलो, पहेँलो, खैरो, सेतो रंगमा आफ्नो मुहार रङ्गाउन मन गर्छन् । रङ्ग रङ्गका छन् मान्छेका मन र अनुहारहरु । रङ्ग विरङ्गका अनुहारहरुभएजस्तै रङ्ग विरङ्गका विचार र दृष्टिहरु पनि यही समाजमा व्याप्त छन् । परिवारमा बा, आमासँग, दिदी बहिनीसँग र दाजुहरुसँग धेरै खालका ज्ञानका कुराहरु, भावनाबाट निस्केका तरङ्गहरु सिक्दै–सिक्दै पछिल्लो कर्म कार्यमा परिपक्वता बोक्दै आएको हुँ ।

मध्यमवर्गीय नेवार समुदायमा हुर्केका कारणले मेरो दृष्टिबिम्ब पनि यसकै चौतारीमा झुल्दै आएको हो । बनेपाको परिवेश भोगेर बनेपाली हुँदै देशको परिवेश चुमेर मानवीय संवेदनामा मानवीयता थप्ने अभियानमा लाग्दा लाग्दै मैले मन परेर साहित्यलाई आत्मसात गरेको हुँ । समाजमा रहँदा बस्दा समाजबाट सिक्ने धेरै कुराहरु छन् र समाजलाई सही दिशामा रुपान्तरण गर्न सक्दा समाजमा बसोबास गरेका सबैका लागि कल्याण हुन्छ भन्ने खालको सोचमा लाग्दा मन प्रफूल्लित भएकै कारणले यस बाटोमा म सङ्लग्न हुन मन लाग्छ ।

जीवनमा थुप्रै प्रसङ्गहरु सँगसँगै थुप्रै समस्याहरु भोगेँ । जसबाट मैले पनि अरुले जस्तै सिक्दै सिक्दै यस अवस्थामा आइपुगेको हुँ । समाजमा थुप्रै खालका मान्छेहरु बसोबास गर्छन् । जसले आफ्नो जीवनलाई पनि समाजमा सुम्पेर आफूूले दु:ख कष्ट झेल्दै गए उनीहरुजस्ता सुपात्रहरु खोज्न गाह्रो छ यसबेला । समाजमा थोरै गरेर धेरै गरेजस्तो देखाउन चाहनेहरु केही नगरेर पनि आफूूले धेरै गरेको छु भनी डिङ हाँक्नेहरु, राम्रो गर्नेहरुको खिस्सी गर्नेहरु र बुझेर पनि बुझ पचाउनेहरु बेसी भएको समाजमा चारित्रिक मान्छेहरुको खोजीपस्नु गाह्रो हुन्छ । राजनीतिमा कालो धब्बा देखिएपछि सबै क्षेत्रमा कालोले छाप छोड्न खोज्छ । कालो रङ्ग अनुहारमा पोतिएपछि त्यो अनुहारको रुप कस्तो देखिएला ? अहिले हाम्रो समाजको मुहारमा कालो पोतिएको बखत छ । त्यो कालो मेट्ने सवालमा समाजका सुन्दर मान्छेहरु लागिपर्नुपर्छ भन्ने मान्यता बोकेर कुदिरहेको छु ।
००

जीवनमा थुप्रै घटनाक्रमहरु भोगेँ र त्यही घटनाक्रमबाट सिक्दै सिक्दै जीवन के हो बुझ्ने प्रयासमा सङ्घर्षरत छु म । सङ्घर्ष हो जीवन, जीवनमा सङ्घर्ष भोग्न जान्नेहरुले नै विजय प्राप्त गर्छन् भन्ने मान्यतामा लागेर नै कठिन यात्रामा पाइलाहरु घिसारिरहेको छु म । मैले भोग्न पाएका कहरहरु र मान्छे भइ बाँच्ने रहरहकै समिश्रण पो हुँ कि जस्तो पनि लाग्छ म । जीवनमा जीवन खोज्ने भनेको आफूूले निरन्तर आफूूलाई सुन्दर देखाउन प्रयत्नरत रहनु हो ।

यस जनमत साहित्य डट कम बाट मेरा राम्रा/नराम्रा यात्रा प्रसङ्गहरु, अनौठा खालका घटना सन्दर्भहरु र मैले भोग्दै गरेका जीवनका क्षणहरु लेख्दै जाने जमर्को गरेको छु । म बिग्रेर बनेको मान्छे भन्न रुचाएजस्तै देशलाई कहिले बिग्रेकोबाट बचाउने ? यस खालको चिन्ता सबै देशवासीको होस् भन्ने आग्रहसहित म प्रयत्न गर्छु – मैले मलाई कतै नलुकाइकन देखाउने । धेरै साथीहरुको सुझाव रहेकै कारणले म आफूूलाई प्रयत्न गर्छु मेरा जीवनका कथाहरु लेख्न । जीवनका मेरा कथाहरु सङ्घर्षमय छन् – ती सङ्घर्ष र व्यथाका कथाहरु अवश्य तपाईंहरुका लागि पनि प्रिय हुनेछन् ।


Tags: मोहन दुवालयात्रा र अनुभवहरु
अघिल्लो पोष्ट

हे ईश्वर !

पछिल्लो पोस्ट

उषा केसीको माकुरी लोकार्पण

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
उषा केसीको माकुरी लोकार्पण

उषा केसीको माकुरी लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मेरो अस्तित्व र उनी

मेरो अस्तित्व र उनी

२३ फाल्गुन २०७९, मंगलवार
प्रेम दिवस

प्रेम दिवस

२३ फाल्गुन २०७८, सोमबार
हरि गौतमको ‘कठैबरा काठमाडौं’ सार्वजनिक

हरि गौतमको ‘कठैबरा काठमाडौं’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
विराटता भित्रको म

विराटता भित्रको म

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक