जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

जनमत जनमत
प्रकाशित ४ चैत्र २०७८, शुक्रबार
साहित्य संक्षेप भित्र
0
पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

नेपालको पूर्वी भेगमा प्रचलित मौलिक भाका समेटिएको पुस्तक प्रकाशन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘पूर्वी नेपालका लोकभाकाहरू’ पुस्तकमा लोकसंगीत तथा लोकभाका समावेश गरिएको छ । प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको प्रदेश १ मा पर्ने १४ ओटा जिल्लामा रहेका सम्पूर्ण जातजातिमा प्रचलित १५५ ओटा मौलिक लोकभाकालाई एकै ठाउँमा समेटेर पुस्तक प्रकाशन गरेको हो । लोकसाहित्य र संस्कृतिका अन्वेषक दिलेन्द्र मुकारुङ राईको संकलन, लेखन तथा सम्पादनमा तयार पारिएको यस कृतिमा पूर्वी नेपालको लोकजीवन, लोकसंस्कृति र त्यससँग सम्बन्धित मौलिक लोकभाकाका बारेमा विस्तृत जानकारी दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले लोकगीत, लोकसंगीत वा लोकभाकाप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गर्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले बताए । पाँच भागमा विभाजित उक्त पुस्तकको पहिलो भागमा पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय दिइएको छ भने दोस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाका सम्बन्धमा भएका पूर्वकार्यका बारेमा विस्तृत खोज तथा अनुसन्धानात्मक सामग्री प्रस्तुत गरिएको छ । तेस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूको उदाहरणसहित प्रवृत्तिगत विश्लेषणसमेत गरिएको छ । यस क्रममा राई, लिम्बू, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, गुरुङ, नेवार, धिमाल, थारू, दर्जी, खसआर्य लगायतका जाति तथा लोकसंस्कृति र जीवनपद्धतिसँग जोडिएका मौलिक लोकभाकाहरूका साथै अरुण उपत्यकाले उत्पादन गरेका लोकभाकाहरू र देशभक्ति तथा सामाजिक जागरणमा आधारित लोकभाका पनि सन्दर्भ र स्रोतसहित प्रस्तुत गरिएको छ । चौथो भागमा पूर्वी नेपालका मौलिक लोकभाकामा समेटिएका विशेषताको समालोचनात्मक चर्चा गरिएको छ भने पाँचौँ भागमा सम्बन्धित अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ । समग्र नेपालको लोकजीवनमा लुकेर बसेका अपार सम्पदाहरूको खोजी गरी कृतिका रूपमा प्रकाशन गर्ने उद्देश्य अनुरुप तयार पारिएको प्रस्तुत कृतिमा प्रदेश एकका हिमाल, पहाड र मधेस तीनओटै क्षेत्रका सम्पूर्ण जातजातिका मौलिक लोकभाका समेटिएका छन्


अघिल्लो पोष्ट

गजल

पछिल्लो पोस्ट

आइमाई

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
आइमाई

आइमाई

शताब्दीपुरुषको जीवनी सत्यमोहन प्रकाशित

शताब्दीपुरुषको जीवनी सत्यमोहन प्रकाशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

११ बैशाख २०८१, मंगलवार
कलाकार–कवि

कलाकार–कवि

१० बैशाख २०८०, आईतवार
गीत

गीत

१० बैशाख २०७९, शनिबार
आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक