जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

माइली

हिरण्यकुमारी पाठक हिरण्यकुमारी पाठक
प्रकाशित १ कार्तिक २०७८, सोमबार
आख्यान, कथा भित्र
0
माइली

आज माइली अन्यौलमा परेकी छिन्, कतै ठाडो अनुहार लगाएर पनि हेर्न सकेकी छैनन् । शरीरका नशा–नशा दूषित भइसकेका छन् । मानौं ती रक्त रक्त नभएर रक्त बिष हुन् । बिस्तारै उक्लिन्छे माइली आफ्नो देशको डाँडामा । उही माटो, उही भञ्ज्याङ्ग, उही चौतारो जता हेरेपनि आफ्नै लाग्ने । पर त्यो ओडारमा उसले कति यौवनका उमङ्गरूपी आनन्द लिएकी छिन् । एकैछिन टक्क अडी माइली, उसलाई त्यही थचक्क बस्न मन लाग्यो । पर डाँडामा घाम डुब्न अझै निक्कै बेर छ । सुनौलो बादल छवि भित्र–भित्र आफ्ना अतीतका पाना पल्टाउन खोज्छे माइली ।

हो कति रमाइलो थियो ती बाल्यकाल दौडी दौडी यिनै भञ्ज्याङ्ग, चौतारीमा दिनमा कति पटक ओहोर दोहोर गरिन्थ्यो । सानैदेखि राम्री माइली १२ वर्ष नपुग्दै यौवनको स्वादमा डुबी । ठूला ठूला आँखा, सलक्क परेको नाक, हिस्सी परेका हाँस्दा खोविल्टा पर्ने गाला, अलि अलि काली भए पनि अति नै हिस्सी परेकी थिई माइली । आफ्नो बाल्यकालको रमणीय सम्झनामा यसै यसै डुबुल्की मार्छे माइली । घाँसपात गर्दा पल्ला घरको १४ वर्षे रामेले उसलाई बाह्र वर्षकै उमेरमा स्वाद चखाइ दियो । त्यही ओडारभित्र खेल्दा खेल्दै रामेले उसलाई के के ग¥यो के के । उसले पत्तै पाइन । एकै छिनमा ऊ एउटा नौलो मिठास र दर्दको संगममा डुबुल्की मार्दै रामेसँग बाहिर निस्की । रामेले उसलाई मायालु आँखाले हे¥यो र कसैलाई नभन्नु भन्यो । त्यसपछि सधैं भेट्ने वाचा पनि ग¥यो । एकछिन बाहिर बसी माइली अलमल परी । एकैछिन अघिका दृश्य उसले सम्झी । उसको छातीमा उम्रेका सारा सारा डल्लालाई कस्तरी माडेको रामेले । उसका सम्पूर्ण अङ्गसँग कसरी खेलेको रामेले । उसलाई सबै कुरा मन नपरेपनि मन प¥यो । एकैछिन पछ्यौरीमा मुख छोपी हाँस्न थालेकी माइली अझै आफै सम्झी हाँस्न थाली एक्लै ।

पर पर आकाशमा काला काला बादल झुप्पा झुप्पा भई गर्जी पानी पर्न ठीक्क छ । तर माइलीलाई आज त्यहाँबाट उठ्न मन छैन । विगतका पानाहरू पल्टाउँदै छ ऊ । अब दिनका दिन रामे र ऊ त्यही ओडारभित्र यौवनको आनन्द लिन ब्यस्त भए । एक दिन रामेलाई शहर जाने काम प¥यो र दुई तीन दिनमा आउने वाचामा शहर गयो । भोलिपल्ट ओडार नजिकै पुग्दा माइलीलाई शून्य लाग्यो । उसका सारा शरीरले रामेलाई खोज्न थाल्यो । ऊ चारैतिर रामेलाई पछ्याउन थाली । तर रामे त थिएन । अलि पर पर गएपछि एउटा हरूवा भुसतिघ्रेले उसलाई नराम्रो दृष्टिले हे¥यो । ऊ तर्सी फनक्क फर्केर जान लागी तर त्यसले च्याप्प समाति हाल्यो । सौन्दर्यकी मूर्ति माइलीलाई त्यही जंगलमा धुजाधुजा पारी छताछुल्ल पा¥यो । त्यस वनमान्छेको पिपासु आक्रमणले माइली एकैछिन विचलित भई, आज रामेको जस्तो दौतरी आनन्द उसलाई लागेन । आज उसका सम्पूर्ण शरीर शिथिल भएको छ र रक्तश्राब भइरहेको महसुस गरी । आज माइलीलाई दुःख लाग्यो । यस्तो नकाम तृष्णाको फल नराम्रो हुन्छ भन्ने चेतना जाग्यो तर के गर्ने माइली दलदलमा फसिसकेकी थिई ।

भोलिपल्ट त्यही वनमान्छे जस्तो भुसतिघ्रेले पुन उसँग यौन सम्पर्क गर्न खोज्यो । माइली सतर्क भइसकेकी थिई र घोर विरोध गरी । तर एकैछिनमा त्यस मान्छेको नगिचको सम्पर्क र उसले माइलीलाई शहर लगि राम्रो बनाइदिने, काममा लगाउने आश्वासन दिंदा फेरि चिप्ली माइली । एवं रीतले दिन बित्दै गए । माइलीको बासनाको चाहना बढ्दै गयो उसको यौवन पनि फुट्दै गयो । राम्री अति राम्री भई माइली । अब त गाउँमा स्वछन्दता पूर्णरूपले आफूले चाहेको केटासँग सम्पर्क गरी आनन्द लिनेतर्फ ढल्की माइली । एकदिन ऊ त्यही भुसतिघ्रेसँग शहर पसी । शहरमा उसले त्यसै ठाउँमा लगिदियो, जसको फाइदा आफूले पनि उठायो । जवानीको जोसमा राम्रो केटीको माग जताततै हुन लाग्यो । होटल, रेष्टुँरा र घर घरमा माइली अब माइली हैन मिस रेनाको नामबाट परिचित भई । जताततै मिस व्युटी रेनाले मान्छेको मनमा घर बसाई । रेना मख्ख थिई । आफ्नो सफलतामा भविष्यको सोच नराखी उसले थुप्रै पैसा कमाई । काठमाडौंमा राम्रो घर, मोटर सबै सबै भए । २२ वर्षको उमेरमा उनी यौवनमा चढ्दैका उमेरमा ठूला ठूला आकांक्षा राख्दै कुइरेसँग अमेरिका गई । अमेरिकाको स्वतन्त्र जीवनमा ऊ अकाशिंदै गई । आकाशिंदै गई । क्याफे, डान्सबारदेखि लिएर नेकेड डान्ससम्म उसको नाम र रूपको प्रशंसा भयो । उसले थुप्रै डलर कमाई । जताततै क्लबमा उसको माग भयो । ऊ मख्ख परी । हरिया डलरको हावा खाँदा रेनालाई बारम्बार आफ्नै डाँडापाखाको त्यही ओढारको सम्झना मीठोसँग आउँछ र अनि रामेलाई, जसले उसलाई यस्तो जीवन पट्टि डोहो¥यायो । अहो ! रामे रामे । मेरो पहिलो यौन साथी कता होला ? भेटेँ भने उसलाई यही डलरले तिरिदिन्थे उसको ऋण । एकैछिन रेनालाई रामेसँगको सम्बन्धमा भएको सुखद् कल्पनाले विभोर बनायो ।

तर एकदिन रेनाको जीवनमा नराम्रो घटना घट्यो । उसलाई एउटा अति धनाढ्य व्यक्ति कहाँ पु¥याइयो र दुई दिन दुई रात त्यसैसँग विभिन्न यौन क्रियाकलापमा व्यस्त भइन् र उसलाई पूर्ण रूपले खुशी तुल्याइन् । आफ्नो फ्लेटमा आएपछि नगिचैको छिमेकीले उसलाई अलिकति कस्तो कस्तो पाराले हेरिरह्यो । रेनालाई नमीठो लाग्यो । एकै छिनपछि फोनको घण्टी बज्यो । फोन उठाएर कुरा सुन्दा रेना छानाबाट खसे झैं भइन् । उसलाई कतिपय नाइट क्लब र डान्स रेष्टुरामा अब देखि उसको आवश्यकता नभएको भन्ने खबर आयो । किन किन रेना एकछिन अलमल्लमा परी । उसले आफ्नी साथी रूममेट पिटरलाई फोन गरेर सोधी । उसको जवाफले ऊ झनै छक्क परी । पिटरले भन्यो “डार्लिङ्ग रेना ! आजदेखि म तिमीसँग सुत्दिन मलाई नपर्खनु है” भन्दै फोन काटिदियो । एकैछिन रेना रनभुल्लमा परी किन यस्तो परिवर्तन भयो । रात भइसकेकोले सुत्ने प्रयास गरी । रातभरि ऊ फेरि उही आफ्नो भञ्ज्याङ्गमा रामेको अँगालोमा भित्रिएको कल्पनाले अर्ध निद्रामा रात बिताई । भोलिपल्ट बिहानै उसको एउटा डान्सर साथी उसलाई भेट्न आई । जुलीलाई देखेर रेनालाई केही सान्त्वना भयो र आफूलाई परेको मारको सबै वृत्तान्त सुनाई । जुलीले त्यसको कारण रेनालाई सुनाउँदा उनी झण्डै मुर्छित भइन् । जुलीले रेनालाई अंगालोमा भिœयाउँदै भनिन् –“रेना तिमी डलरको लोभमा मानिस हेरिनौ । त्यो हिजोको तिम्रो ग्राहक एड्सपीडित छ । त्यसकारण त्यसकहाँ अरू जाँदैनन् । तर तिमी कसरी फस्यौ । त्यो खबर सबैलाई थाहा भइसक्यो रेना । अब तिमीसँग कसैले पनि सम्पर्क गर्न पाउँदैन, यहाँको नियम हो ।” जुली भन्दै गई, रेना कुन संसारमा पुगी उसलाई पत्तो छैन । एकैछिन हिजोको ग्राहकलाई सम्झिन्छे भने अर्कोतिर त्यसकहाँ पु¥यायो ब्रोकरलाई अनि फेरि त्यहाँबाट पाएको थुप्रै हरियो डलरहरूलाई बडो प्रेमले उनले दराजमा राखेकी थिइन् । दराज खोलेर हेर्छे छिनमा ती डलरहरू नभएर कुहिएको रायोको साथ झैं गन्हायो रेनालाई । उनी जुलीलाई अँगालो मारेर रून्छिन् । कराउँछिन् । तर अब के गर्ने जे हुने भैसक्यो । उसलाई त्यहाँ बस्ने पनि अधिकार हुँदैन रे । उसलाई एड्स गृहमा लैजान्छन् भन्ने सबै कुरा जुलीले सुनाइन् ।

रेना एकैछिन अन्धकारमा डुबे झैं भइन् । बिस्तारै–बिस्तारै उनीसँग सबै साथीहरूले छाडे । उनी एक्लै भइन् । आफ्नो यस्तो गति होला भन्ने रेनाले सोचेकै थिइनन् । उनलाई फेरि त्यही डाँडा र पाटीपौवाको सम्झना आयो । यहाँ अपहेलित भएर बस्नु भन्दा आफ्नै गाउँमा गएर आफू जस्तो बाटो बिराएका थुप्रै माइलीहरूलाई रेना बन्न नदिने अठोट गर्दै आफ्नो गाउँ माटोमा लुटपुटिन आएकी हुन् । आफूसँग भएको सम्पूर्ण रकम यस्तै समाजसेवी कार्यमा लगाउने दृढ संकल्प लिएर आएकी माइली उर्फ रेना आफ्नो गाउँको धर्तीमा लामो स्वास फेर्दै नयाँ जीवनको गोरेटो कोर्न आइपुगिन् । उनको हृदयमा उम्रिएको छटपटिका भावना जान्दा नजान्दै जोस होसको अधीनबाट बाहिरिएर आर्जन गरेका खुशी र आनन्दका ती दिनहरू आज माइलीलाई आफूले नै नरकको खुड्किलो बनाए झैं लाग्छ । एकैछिन ती विषालु कार्यबाट आर्जन गरेको धन पनि उनको लागि आज विषालु सर्प झैं भएको छ । छुन पनि मन लागेको छैन । हेर्न पनि उनी चाहन्नन् । लामो स्वास फेर्छिन् माइली आफ्नो गाउँको स्वच्छ हावालाई सकभर भित्र भर्न चाहिन्छिन् । बेलुनमा भरे झैं । अनि सम्पूर्ण शरीरको दुषित रगतलाई स्वच्छ बनाउन खोज्छिन् माइली । तर समय बायुपङ्खी घोडा झैं दौडिसकेको छ । जिन्दगीको सुनौलो दिनहरू आज बिकराल रूप लिएर खडा भएको छ माइलीको सामु । अन्धकार बढ्दै छ रात छिप्पिंदै छ मनमा अनेक तर्कनाहरू आउँदै जाँदैछन् भोलिको भविष्यको बारेमा । अनि बिहानीको मिर्मिरे स्वच्छ हावाले मधुमय हौसला दिन्छ माइलीलाई । उनका सम्पूर्ण शरीर हलुका भए झैं लाग्छ । गाउँघरको विकार र चेलीको सही मार्ग डोराउँदै जिन्दगीमा विश्राम दिने दृढ संकल्पका साथ ब्याग बोकी अघि लागिन् माइली ।


अघिल्लो पोष्ट

मनको मन्दिर

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – १०

हिरण्यकुमारी पाठक

हिरण्यकुमारी पाठक

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – १०

अन्धकारभित्रको अन्धकार – १०

बुद्ध साहित्यका गुरुमाँ धम्मवती

बुद्ध साहित्यका गुरुमाँ धम्मवती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पद्मश्री साहित्य पुरस्कारको ‘सर्टलिस्ट’ सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारको ‘सर्टलिस्ट’ सार्वजनिक

२२ फाल्गुन २०७९, सोमबार
जनमतबाट अकेला सम्मानित

जनमतबाट अकेला सम्मानित

२२ फाल्गुन २०७९, सोमबार
प्रज्ञामा पुस्तक प्रदर्शनी

प्रज्ञामा पुस्तक प्रदर्शनी

२२ फाल्गुन २०७८, आईतवार
हिन्दू

हिन्दू

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक