जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पहिचान र मृत्यु बोधवारे लेखिएको सेप्टेम्बर १७

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ४ आश्विन २०७८, सोमबार
साहित्य संक्षेप भित्र
0
पहिचान र मृत्यु बोधवारे लेखिएको सेप्टेम्बर १७

मानव अधिकारकर्मी तथा लेखक मल्ल के सुन्दरद्वारा लिखित नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’भर्खर बजारमा आएको छ । यस उपन्यासमा मानिसमा हुने संवेदनाको उतारचढाव र व्यथालाई उपन्यासकारले उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको छ । यस उपन्यासमा आफ्नो पहिचान खोज्दै गरेका नेपाली मूलका एक अमेरिकी सैनिकको व्यथा दर्शाइएको छ । तर यो व्यथा गैरआवासीय नेपालीको मात्र होइन, आफ्नो पहिचान छोडेर विदेशमा बस्नुपरेका विश्वका सबै नागरिकको हो ।

उपन्यासकार मल्लले उपन्यासमा पहिचान बिनाको मानिसको व्यथा कस्तो हुन्छ , मृत्यु बोध भइसकेका मानिसको दर्शन कस्तो हुन्छ भन्ने पनि देखाउन खोजेको छ । इराक युद्ध लडेका एक अमेरिकी सैनिक जोसँग पैसाको केही कमी छैन, सुविधा सम्पन्न छ तर उसको आफ्नो पहिचान छैन । आफु को हो, आफ्नो देश, भाषा र संस्कृतिको केही ज्ञान छैन । आफ्नो पहिचान नखुल्दा एकजना व्यक्ति सबै चिजवाट भरिपुर्ण भएर पनि कति लाचार हुन्छ र कति पीडाबोध हुन्छ भन्ने कुरा यस उपन्यासमा प्रष्ट देख्न सकिन्छ । आफ्नो पहिचान खोज्न उसले गरेको संघर्षको कथा उपन्यास मार्फत लेखकले भनेका छन् ।

मान्छेमा पहिचान भएन भने मान्छे कति खोक्रो हुन्छ भन्दै हामी सबैले आ आफ्नो जात, धर्म, भाषा र संस्कृतिलाई उतिकै जगर्ना गरेर राख्नु पर्ने सिम्बोलिक सन्देश पाइन्छ । साथै कथाको मुख्य पात्र रोमुलसलाई आफ्नो मृत्युको समय तोके पछिको मानविय संवेदना र सोचको पनि मीठो संयोजन यस उपन्यासमा छ। जसरी मानिसहरुले आफ्नो जन्मदिनलाई उत्सवको रुपमा मनाउछन् र जन्मदिनलाई कुर्छौं ।यदि मृत्युको मिति पनि थाहा भयो भने मानिसलाई त्यसलाई कसरी लिन्छ होला। सहज रुपमा लिन्छ कि लिदैंन । जन्म जस्तै मृत्यु पनि एउटा शास्वत कुरा हो भन्ने यथार्थलाई पनि प्रस्तुत गरिएको छ ।

मुख्यत : यस उपन्यासमा पहिचान विनाको मान्छेको मानसिक जिर्णता र मृत्युलाई कुर्नुपर्दाको पीडालाई लिएर कथा बुनेको छ । जसरी अहिले जनजातीका बच्चाले भाषा, त्यसको संस्कृतिहरुलाई छोड्दै गएको छ त्यसले एउटा डरलाग्दो समयलाई निम्ताउने छ भन्दै आफ्नो संस्कृति, भाषाले नै आफ्नो अस्तित्वलाई बचाई राख्ने कथाको सार हो । यसमा मृत्यु समाप्ती होइन प्राप्ती हो भन्ने भाव पनि छ । मृत्युसंग डराउने होइन यसको सत्यतालाई स्विकार्नु पर्छ भन्ने भाव प्रशस्तै छ ।


मल्लको नेपाल भाषामा प्रकाशित यो पाँचौं उपन्यास हो। यसअघि नै नेपाल भाषामा उनका ‘नसना’, ‘व लँपु थ्व पला:’, ‘द पोस्टर’ र‘शंखधर साख्वा:’ उपन्यास प्रकाशित भइसकेका छन्। ‘व लँपु थ्व पला: र ‘शंखधर साख्वा’ नेपाली भाषामा पनि प्रकाशित भइसकेका छन्।


Tags: मल्ल के सुन्दर]सेप्टेम्बर १७
अघिल्लो पोष्ट

कलम र भोका शब्दहरु

पछिल्लो पोस्ट

भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

बोलीको मोहनी

बोलीको मोहनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

२२ फाल्गुन २०७९, सोमबार
साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति

२२ फाल्गुन २०८१, बिहीबार
जम्नु हुँदैन पानीले

जम्नु हुँदैन पानीले

२२ फाल्गुन २०७९, सोमबार
एउटा नितान्त व्यक्तिगत दिन

एउटा नितान्त व्यक्तिगत दिन

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक