जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

जनमत जनमत
प्रकाशित १० मंसिर २०८०, आईतवार
सिनेमा भित्र
0
अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वट)’ को आयोजनामा चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा एकदिने ‘अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ को तेस्रो संस्करण सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्रका माध्यमले महिला तथा लैङ्गिक हिँसा सम्बन्धी जानकारी दिने प्रयास भएकोमा खुसी व्यक्त गर्नुभयो । “मैले यहाँ केही छोटा चलचित्र हेर्ने अवसर पाएँ । ती चलचित्रमा समाजलाई हिंसाको बारेमा राम्रोसँग बुझाउनु भएको छ । सबै चलचित्र प्रेरणादायी छन्”, मन्त्री शर्माले भन्नुभयो, “महिला चलचित्रकर्मीले आफ्नो आवाज चलचित्रका माध्यमले व्यक्त गरिरहेको सन्दर्भमा सरकार पनि साथमै छ ।”

उहाँले चलचित्रसम्बन्धी कानुन निर्माण हुने अन्तिम प्रक्रियामा रहेकाले त्यसमार्फत पनि महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा मिल्ने सुझाव तथा सल्लाह दिन आग्रह गर्नुभयो । “राज्यले सहयोग गर्नेछ, त्यसका लागि तपाईंहरू सुझाव दिनुहोस्”, मन्त्री शर्माले भन्नुभयो ।

महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले आफ्नो रचनात्मक सिर्जनाबाट संसारभर चेतना फैलाइरहेका सशक्त महिला निर्देशकका छोटा चलचित्रलाई महोत्सवमा देखाइएको बताउनभयो । “सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्”, महोत्सव निर्देशक श्रेष्ठले भन्नुभयो, “हामीले आज आफूलाई बुझ्ने दिनका रुपमा लिएका छौँ । यसले आगामी दिनमा यस्ता हिंसाविरुद्ध बोल्न आत्मविश्वास बढाउनेमा आशावादी छौँ ।”

आइर्वटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय सात र नेपाली छ छोटा चलचित्र सहभागी भए । ती चलचित्रहरू सभाहलमा देखाइएका थिए ।

महोत्वसको उद्घाटन आज विहान प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले गर्नुभएको थियो । उहाँले लैङ्गिक हिंसाले मानव अधिकार हनन् गरिरहेको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न चलचित्र सशक्त माध्यम रहेको बताउनुभयो । “हामी यहाँ लैङ्गिक हिंसाका विषयमा कमै बोल्ने गरेका छौँ । भूकम्प होस् या कोभिड, ती समयमा भोग्नु परेको पीडाहरू छन् । हामीसँग धेरै कथा छन्, जसको माध्यमले समाजमा हामीले हिंसाको विरुद्धमा चेतना बढाउन सक्छौँ”, उपसभामुख रानाले भन्नुभयो ।


अघिल्लो पोष्ट

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक

पछिल्लो पोस्ट

साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

३ श्रावण २०८१, बिहीबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

७ बैशाख २०८२, आईतवार
संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लण्डनमा विमोचन

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लण्डनमा विमोचन

५ जेष्ठ २०८१, शनिबार
जीवन श्रेष्ठ  तथा नरेन्द्रराज पौडेललाई  व्यथित प्रतिभा सम्मान

जीवन श्रेष्ठ तथा नरेन्द्रराज पौडेललाई व्यथित प्रतिभा सम्मान

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक