जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ३० असार २०७८, बुधबार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो


७ कक्षामका पढ्दा पढ्दै २०५१ सालमा पहिलो पटक म शिर्षकको कविता प्रकाशित भए पछि साहित्यमा निरन्तरताका साथ लागेकी हुन्, विमला तुम्खेवा । बालककालमै पारिजात ,गोर्की ,बम देवानजस्ता साहित्यकारबारे पढेका उनी कविता सुन्न र सुनाउन इटहरी ,धरान ,विराटनगर ,बिर्तामोड सम्म पुग्थिन् । उनमा साहित्यको भोक थियो । जसका कारण काठमाडौंमा आए पछि तुम्खेवाको साहित्य लेखनमा सकृयताका साथ लाग्दै गइन् । युवापुस्ताका साहित्य विम्वमा उनको सकृयता लोभलाग्दो छ । कविता, कथा जे लेखे पनि त्यसमा समाज प्रतिको प्रतिविम्ब र दायित्व हुनु पर्ने उनको सोच छ । धेरै नदि, छाल र तरङ्गहरु नामक कविता संग्रहहरु, एउटा बूढो रुखको संस्मरण बजारमा ल्याइ सकेकस् सछन् भने हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कथा संग्रह प्रकाशित हुने क्रममा छ । नेपाली भाषा तथा साहित्य परिसद सम्मान ,विश्व नेपाली साहित्य युवा पुरस्कार, किरात याक्थुङ चुम्लुङ हङहङ सम्मान, विपि अध्यायन प्रतिष्ठान नेपाल सम्मान, हङकङ तेह्रथुम मञ्च हङकङ सम्मान ,याक्थुङ लेखक सङ्घ कदरपत्र, महिला सुरक्षा दवाब समूह कदरपत्र, स्रष्टासंग शिलापत्र कदरपत्र प्राप्त गरेकी उनी संचारिका समूहकी केन्द्रीय महासचिव ,महिला सुरक्षा दवाब समुह केन्द्रीय सदस्य समेत हुन् । उनी अहिले साहित्य ,पत्रकारिता संगै महिला आन्दोलनका संस्थासंग पनि आवद्य छिन् । विमला तुम्खेवासंग जनमत साहित्यिक मासिकका लागि सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानी ः


१ साहित्य लेखनमा कोरोनाको प्रभाव कतिको पर्यो ?
विश्वव्यापी रुपमा मानव समाजलाई पारेको प्रभावहाई हेर्ने हो भने ठूलो मानवीय क्षति हो तर व्यक्तिगत रुपमा भन्ने हो भने यो समयमा अझ लेखन र लेखकलाई अवसर जुटाई दियो भन्नुपर्छ ।


२ यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
चीन तिब्बत र नेपाल बाबुराम आचार्य अनि गोर्कीको जीवनी ।

३ नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक सर्जक को हुन ?
पछिल्लो पटक दोहोर्याएर फेरि बिपी कोईराला पढ्दै छु । हिन्दीमा पनि पछिल्लोपटक मलाई उदयप्रकाश मन पर्न थालेको छ भने अग्रेजीमा माया गन्जालो


४ तपाईंको लागि लेख–पढको उपयुक्त समय कुन हो ?
भलै म लिम्बू समाजमा जन्मीएता पनि सामाजिक मान्यता र दायित्वले गर्दा कुन बेला लेख्ने पढ्ने भन्ने नै हुन्न घरमा घरमा चार बर्षको बच्चादेखि ७५ बर्षको बुढि आमा सबै सगसगै अगाडि बढिरहेछ । समय मिलाएर लेख पढ गर्छु , तालिका भने अहिले छैन ।

५ अध्ययन र लेखाई बाहेकका रुचिहरु के छन् ?
संचारिका समुहको केन्द्रीय महासचिव अनि महिला सुरक्षा दवाब समुहको केन्द्रीय सदस्यमा छ् । यी दुबै सस्थामा एक दशक भन्दा लामो समयदेखि आवद्व छु । आन्दोलन धर्ना पौरवी नियमित कार्यतालिका हुन ।


६ तपाईले धेरैपटक दोहराएर पढेको पुस्तक ?

पुस्तक भन्दा पनि लेखक भन्नुपर्ला कार्लमाक्स , योगीको आत्माकथा , बुद्व माथी लेखिएका सबै जसो किताबहरु ।


७ नया पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन कुन पुस्तकहरु सिफारिश गर्नुहुन्छ ?
एकपटक सबै धर्मको मुल किताबहरु जस्तै गीता बाईबल , कुरान लगायत पढौं भन्छु । त्यस मध्य पनि आफु कुन सम्प्रदायबाट हो त्यस सम्प्रदायको धर्म ,संस्कृति सभ्यताका पुस्तकहरु खोजी खोजी पढौं भन्छु । त्यसपछि आफै बाटोहरु खुल्दै जानेछ लेखनमा र यसले गज्जवको सहयोग गर्नेछ ।


८ तपाईको लागि खासमा साहित्य के हो र कुन प्रयोजनका लागि लेख्नुहुन्छ ?
पहिलो कुरा मेरो लागि साहित्य एक किसीमको लत हो । त्यसपछि पछि आउने पुस्ताको निम्ति पुर्खाहरुले बाचेको देशकाल परिस्थितिलाई बुझ्ने माध्यम हो ।

९ तपाईंको पछिल्लो साहित्यिक योजनाहरु के के छन् ?
धेरै समय आफुले लेखेको कथाहरु लुकाएर राखें । पछिल्लो समय तर साथीभाइ र पाठकबाट राम्रै प्रतिक्रिया आयो । यसले हौसला बढेको छ अनि कथा संग्रहको तयारीमा जुट्दै छु ।


१० स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?

पक्कैपनि शरीर र मुटुको ढुकढुकी जस्तै ।


११ तपाईंको जीवनमा सानैदेखि कोहि रोल मोडेल छ जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
लामो समय मलाई कुनै बिषय अथवा बस्तुले प्रभाव पार्न सक्दैन तर बुद्व दर्शनले भने म कही न कही प्रभावित छु ।


१२ समाजलाई ब्यूझाउने लेखकहरु आफू नै आफ्नो लेखनप्रति इमान्दार बन्न नसकेको आलोचनाहरु पनि हुने गरेका छन् यसमा तपाईंको भनाई ?
लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो यसमा अल्मलिनु पर्ने म त्यस्तो केही देख्दिन ।


१३ लेखक र महिला लेखक हुनुको आधारभूत भिन्नता के हुन् ?

महिला भएपछि नानाथरीको धार्मिक साँस्कृतिक सामाजीक बोधहरु पनि सगै लिएर हिड्नु त छदैछ त्यसमाथि लेखक आमा पनि छ भने त दोहोरो तेहेरो जिम्मेवारीका साथ अगाडी बढ्नुपर्ने हुन्छ तर यसले लेखकलाई फाईदै हुन्छ


अघिल्लो पोष्ट

रोजा

पछिल्लो पोस्ट

चाबी

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
चाबी

चाबी

मेसिनको आवाज

मेसिनको आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

११ बैशाख २०८१, मंगलवार
महिनावारी

महिनावारी

१० बैशाख २०७८, शुक्रबार
संस्कृति के हो ?

संस्कृति के हो ?

११ बैशाख २०८१, मंगलवार
ग्वंगः सिरपा सम्मानबाट प्रकाश र राेदन सम्मानित

ग्वंगः सिरपा सम्मानबाट प्रकाश र राेदन सम्मानित

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक