जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

छलाङ

रामगोपाल आशुतोष रामगोपाल आशुतोष
प्रकाशित २४ भाद्र २०७८, बिहीबार
कविता, काव्य भित्र
0
छलाङ

ठीक त्यस्तै गरी
फलामे पर्खालभित्रको सौन्दर्यहीन पोखरीका
खडेरीग्रस्त प्रमुख माछालाई दान गर्न
हातहात लिएर धाइरहेका छन्
मस्यौरा, भुजिया टोपीभित्र लुकाएर
एकपछि अर्को छलाङ् हाल्दै
वीर्यद्वारकै छेउमा मुख वाउँदै छन्
वीर्य स्खलन हुने समय पर्खंदै
सुन्दर नगरीको प्राचीन पोखरीमा
सीमित दायरा, सीमित हावा
सीमित घाम–पानीभित्र
असफल छलाङ हाल्दैछन्
मुठ्ठीभर सिद्धपोखरीका माछाहरू
मदारीका इशारामा नाच्ने बाँदरझैँ
सस्तो मनोरञ्जन दिँदैछन्
विना शुल्क
मूक, त्रसित मनहरूलाई

नवयौवनाहरूको चित्ताकर्षणको केन्द्रविन्दु
भनौँ थकित, विकृत
खुल्ला आकाशका बन्दीहरूको
क्षणिक मन बहलाउने स्रोत
सिद्धपोखरीका माछाहरू

अविजित परम्पराका धनी
सफल प्रतिगमनका सक्कली खोलभित्रका
नक्कली अनुहारको प्रतीक
रूढीवादको अनुपम नमूना
प्रेममिलन विन्दु सिद्धपोखरीमा
यौवनका उन्मत्त उच्छवास पोख्दै
आफ्ना उत्तेनाका चारा
तप तप चुहाइरहेका छन् युवाहरू
नगरवधु कुमारी माछाको गर्भभित्र

अन्धकारलाई आँखा चिम्लेर
मुट्ठिभर भ्रान्तिप्रिय
कथित अग्रगमनका मतियारहरू
टेनटेक्सको बलमा
पूर्ववत बलात्कार गर्दैछन्
सिद्धपोखरीको खुल्ला सिँढीमा

पश्चिमका घामहरू
भियग्राले दिएको उन्मत्तताले
पटकपटक बलात्कार गर्न
ठीक त्यस्तै गरी
फलामे पर्खालभित्रको सौन्दर्यहीन पोखरीका
खडेरीग्रस्त प्रमुख माछालाई दान गर्न
हातहात लिएर धाइरहेका छन्
मस्यौरा, भुजिया टोपीभित्र लुकाएर
एकपछि अर्को छलाङ् हाल्दै
वीर्यद्वारकै छेउमा मुख वाउँदै छन्
वीर्य स्खलन हुने समय पर्खंदै
कहिले अघाउने होलान्
सिद्धपोखरीका माछाहरू ????? ………


Tags: जनमतरामगोपाल आशुतोष
अघिल्लो पोष्ट

तीज

पछिल्लो पोस्ट

धराबासीले बिराएको “आधा बाटो”

रामगोपाल आशुतोष

रामगोपाल आशुतोष

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
धराबासीले बिराएको “आधा बाटो”

धराबासीले बिराएको “आधा बाटो”

मौनताका बहुल बोली

मौनताका बहुल बोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
नारी स्रष्टा समाजवाट सम्मान

नारी स्रष्टा समाजवाट सम्मान

४ जेष्ठ २०७९, बुधबार
रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

५ जेष्ठ २०८१, शनिबार
कर्णालीमा प्रचलित दर्शन–परम्परा प्रकाशित

कर्णालीमा प्रचलित दर्शन–परम्परा प्रकाशित

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक