भोक र आँसु पिएर बाँचेसंघर्ष गर्दै जिएर बाँचे फाटेको तन मनमा लुकाईउध्रेको जीवन सिएर बाँचे पाएको सबै बगेर गयोपाएर पनि दिएर बाँचे यति नै गर्न सकेको रै’छुदिएको दु:ख लिएर बाँचे आशाको झिल्का आफना आफन्तजीवनमा सधैं थिए र बाँचे !