चिया बगानको माटोमा

मेरो पनि उमेर थियोउमेरसँगै सपनाहरू थिएजस्तै—बाबा आमाको आँखा छल्दैबीच सडकमा खेलेर हिँड्नेबिहानै आमाले लगाइदिनु भएकोसफा युनिफर्म लगाएर स्कूलमा पढ्न जानेखेल्दा...

पुरा पढ्नुहोस्

रामनूरा

ईश्वरको प्रार्थनामा बन्द राखिएका हातहरू,जब खुला छोडिन्छन् अल्लाह(اللہ) को इबादत(عبادت)मा,त्यही बेला प्रेम कैद हुँदोरहेछ।स्वतन्त्र भनिने प्रेम फगत—अक्षर र नामहरूमै कैद...

पुरा पढ्नुहोस्

के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

के तिमी महसुस गर्न सक्छौ  ?यी रातहरूको सन्नटाबीच पनि म त्यसै त्यसै मुस्कुराई रहेकी छु खई किन र के का लागि केही...

पुरा पढ्नुहोस्

आलु–पुराण

आचार आलु, विचार आलु, सदाचार आलुविवेक आलु, गति–मति, सहमति आलु ।जता पनि शान्ति आलु, सुरक्षा नि आलुनीति आलु, नियम आलु,...

पुरा पढ्नुहोस्

बुबाको मुख हेर्ने दिनमा

साना तेजिला केही धसेका आँखाहरूलामालामा रौँ झरेका आखिभौँहरूठ्याक्कै मसँग मिल्ने तिम्रो अनुहारअथवा तिमीसँग हुबहु मिल्ने मेरो अनुहारमेरो प्यारो बुबाऐना हेरेजस्तो...

पुरा पढ्नुहोस्

जालसाजी 

उद्देश्य खोतल्दै–खोतल्दै जाँदाम उद्देश्यको समेत उद्देश्य पाउँदिनँ रअर्थ सोध्दै–सोध्दै जाँदाम अर्थको समेत अर्थ देख्दिनँअस्तित्व पहिल्याउँदै–पहिल्याउँदै जाँदाम अस्तित्वको समेत अस्तित्व भेट्दिनँयो...

पुरा पढ्नुहोस्

मैनबत्तीको शिखा 

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको।मानौ,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैँचकित–चकित झैँएक्लै–एक्लै मुस्काइरहेकोहनुहार हो यो कुनैसुन्दरी नवयुवतीको।शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीको।आँखाभरि...

पुरा पढ्नुहोस्

छेपारोको कथा

आफ्नो घर नभएको छेपारोजब रात पर्छ र चिसोले सताउन थाल्छअनि सम्झन थाल्छकाम पो गर्नुपर्ने रहेछमेहनत गरेर मौरीले जस्तैघर पो बनाउनु...

पुरा पढ्नुहोस्
Page 4 of 22 1 3 4 5 22