मञ्जु काँचुली

मञ्जु काँचुली

म तिम्री आमा हुँ

म तिम्री आमा हुँ

सम्पूर्ण विश्व तिम्रो लागिमहाशून्य भएको बेलाम तिम्रो सृष्टि र दृष्टिकोपहिलो आलोक हुँबन्धनको यातना थुप्रै भोगेरउन्मुक्तिको चाहनालेपहिलोचोटिरक्ताम्य भुइँमाथि छटपटाउँदातिम्रा सुक्सुकाउँदा चाहनाकोकदर...

कहिले बनाउँछौ ?!

कहिले बनाउँछौ ?!

फूलकोअस्मिता र रङको वर्चस्वहाम्रा उजुरी र गुनासाहरू घुम्छन्भित्ते घडीसँग लगातारतैपनि जिन्दगी घिस्रिन्छकर्तव्यनिष्ठ इमानदारआकाङ्क्षाका ध्वनिहरूअनन्त यात्रामाएक साँझदेखि अर्को साँझसम्म निरन्तरनिस्तब्ध हुन्छ...