हिमालहरू हेरेर पहाडहरू हेरेरतिमी आफ्नो आँखाहरूलाई के सोध्दैछौ ?भन ती सेता पहाडहरूलाई देखेर के भन्छन्ती तिम्रा आँखाहरू, चञ्चले आँखाहरूशायद तिमी...
पुरा पढ्नुहोस्होश हुँदो हो त आकाशलाईकहालीलाग्दो हो आफ्नै फैलावट देख्दामन हुँदो हो त बतासलाईसम्हालिनु पर्दाे हो आफ्नै गतिहरु देख्दाबादललाई के थाहाठेगाना...
पुरा पढ्नुहोस्आज आँखा खुल्दाएउटा नयाँ स्पर्शकोमलाई अनुभव भयोधेरै बेरसम्मत्यसै पल्टिएरआफ्नै मनसितसंवाद गरिरहेंठीक छसमस्याहरू छन्असफलता र असन्तुष्टिहरू छन्तर किन विचलित हुने?माथि पुग्न...
पुरा पढ्नुहोस्छोरीले पापा मागीउसले हातमा नुनको ढिको राखिदियोआमाले ओखती मागिन्उसले हातमा नुनको ढिको राखिदियोछोराले भोक लाग्यो भन्योउसले पानीमा नुन घोलेर दियोयसरी...
पुरा पढ्नुहोस्म एक अविश्वास हुँ ।जो अन्धताको अभ्यासमाअनन्त सम्भाव्यताको घाँटी निमोठिरहेछ । म एक आत्महीनता हुँ ।जो आफ्नै खालीपनलाईपूर्णताको आकार दिन...
पुरा पढ्नुहोस्अग्रगमनको पाइला नहुन सक्छहर नयाँ कर्मलेतिम्रो भाग्यको ढोका नखोल्न सक्छ । गर्भाधान त दियौ तिमीलेनिकै उत्साहलेतर, भोलि जन्मने तिम्रो शिशुगान्धी...
पुरा पढ्नुहोस्जीवनलाई कुँदेरमनलाई खोतलेर एकान्तमा बस्दा–भावनाका झरनाहरु निरन्तर झर्छन्मनका बाँधहरु भत्काउँदैछातीका पर्खालहरु लच्काउँदैजीवनका किनारहरुमा दु:खका वतास चलाउँदैसुखका सुगन्धहरु फैलिंदा–दु:खका दुर्गन्ध पनि...
पुरा पढ्नुहोस्तिम्रो दिलको सफा चित्रमाअन्तरमनको स्ट्याम्प लगाइभोट दिइसकेपछिकोतिम्रो र मेरो मौनताअझै खुलेको छैनतिमी पनि मौनम पनि मौन कहिल्यै विजय नहुनेकहिल्यै हार...
पुरा पढ्नुहोस्अंकुसेले तानी झारेरघोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घामओई घाम, अलिक चाँडो हिँड्!मलाई तेरो रापले भत्भती पोल्यो।बिहान उदायोबेलुका अस्तायोरातभर हरायोतेरो...
पुरा पढ्नुहोस्पौडिरहेको माछा जस्तैउडिरहेको चरा जस्तै,दौडिरहेको समय जस्तैउसले उसलाई देख्यो । पानीसँग गई उसले भन्यो“त्यो माछालाई समात्छु;”आकाशसित गई जोड लगायो-त्यो चरालाई...
पुरा पढ्नुहोस्