जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

छाता

लक्ष्मी माली लक्ष्मी माली
प्रकाशित २८ बैशाख २०८१, शुक्रबार
कविता भित्र
0
छाता

म तिम्रो शीरमाथि
जब हात फैलाउँछु
तिमीलाई घामपानी
गर्मी र शीतबाट
जोगाइरहेको हुन्छु
माया नै मायाले
सिंचिरहेको हुन्छु

जब म
हुरी आँधिबेहरी र
उष्णताबाट प्रताडित हुन्छु
झरी र तुषारोबाट कक्रिन्छु
अनि म
झर्किन्छु, रिसाउँछु, चिच्याउँछु

मेरो झर्काइबाट
मेरो रिसबाट भाग्न
जब तिमीले
मलाई बन्द गर्छाै
मलाई मिल्काई दिन्र्छाै
तब तिमी मेरो ममता
अनि
सद्भावबाट पनि बन्चित हुन्छौ
समय सधैँ हाम्रो अनुकूल हुँदैन पुताः
यति बुझि राख !
रेशमी कपडाको सप्कोले
घामपानी छेकेर छेकिन्न
हुरीको कुरै छोडौं
अलिकति बेगिलो हावामात्र चले पनि
रेशमी कपडाको सप्को उडि हाल्छ
अनुकूल वातावरण हुँदा मात्र हो
मुलायम रेशमी सप्कोले
रोमाञ्चित बनाउने
मन्द मन्द हावासँग
पार ताप्दै रमाउन साथ दिने ।

जब समय तिम्रो प्रतिकूल हुन्छ
शायद त्यतिबेला
तिमीलाई मेरो सम्झना आउला ।

वरपरको प्रहारहरु थाम्न
दर्केझरीबाट जोगिन
चर्काे घाम छेक्न
रेशमी मुलायम सप्कोले सक्दैन भन्ने कुरा
जब थाहा पाउँछौं तिमीले
तब महसुस गर्लाउ मलाई
त्यसबेला शायद
म त बिलाइसकेको पनि हुन्छु
मेरो प्रिय कवि गोविन्द वर्तमानले
भनेजस्तै —
“जब म सकिन्छु
मेरो रिस पनि मसँगै सकिन्छ
मेरो आक्रोश पनि सकिन्छ
मेरो अनुराग पनि सकिन्छ ।”
त्यस्तै
जब तिमीले मलाई
अवहेलना गर्छाै
म मिल्किएको बुझ्छु
जब तिमीले मलाई
अनावश्यक थान्छौ
अपमान गर्छौ
म सिद्धिएको बुझ्छु ।

जब म सिद्धिन्छु नि
मेरो रिस मात्र सिद्धिदंैन
मेरो सम्मानको चाहनामात्र सिद्धिदैंन
पुताः
मसँगै तिम्रो बलियो सहारा अनि
तिम्रो ढाल पनि सिद्धिन्छ ।

— त्यसैले होसमा आउ
म त छाता हुँ नि
मलाई ससम्मान फैलाउ
तिम्रो शीरमाथि राख
मलाई ओढ
म हरदम तिमीलाई
छहारी दिइरहेको हुन्छु ।

तिमीलाई शीतलता दिइरहेको हुन्छु
म हुँदाहुँदै
तिम्रो शीरमाथि
कुनै दुष्ट चराले पनि
विष्ट्याउने आँट गर्न सक्दैन
बुझ म त
छाता हुँ है छाता ।


अघिल्लो पोष्ट

घनश्याम राजकर्णिकारको `सम्झनामा मेरा पूर्खा´

पछिल्लो पोस्ट

म तिम्री आमा हुँ

लक्ष्मी माली

लक्ष्मी माली

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
म तिम्री आमा हुँ

म तिम्री आमा हुँ

आमाका हात र जलिरहेका कविता

आमाका हात र जलिरहेका कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अरनिकोले बनाएको श्वेत चैत्य

अरनिकोले बनाएको श्वेत चैत्य

२२ फाल्गुन २०७९, सोमबार
‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार
देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

२२ फाल्गुन २०७८, आईतवार
प्रेम गल्ली

प्रेम गल्ली

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक