काव्य

You can add some category description here.

तिमी हुनुको अर्थ

तिमी हुनुको अर्थगहिरो छ प्रिय ।तिम्रो उपस्थितिको अनुभूतिलेम मा नवीन रक्तसञ्चार गराएको छ,कामको गति बढाएको छअनि बाँच्ने रहर पलाएको छ...

पुरा पढ्नुहोस्

रमी प्रीयाका प्रेमका दुई कविता

~ रुपान्तरण ~ हिँड्दा हिँड्दैतिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँसर्वोच्चताको सीमान्त छोएरधेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि --तिम्रै प्रेमील...

पुरा पढ्नुहोस्

प्रेम दिवस

आज व्याप्त छ व्योममण्डलदीप्त प्रेमपरागलेदिन घमैलो पनि छ रक्तिमस्वप्नयुक्त सुहागलेदेख्छु चुनरी फरफराईउडिरहेको कल्पनाशून्यमा पनि सुन्छु प्रेमी-प्रेमिकाको जल्पनाखै, छहारीमा छहारीन त...

पुरा पढ्नुहोस्

काठमाडौँ

काठमाडौँ तँलाई गाली गर्नेसँगमेरो चित्त बुझेको छैनमेरो सहमति छैनखेत मासेर पनि तैँलेलाखौंलाई बास दिएकै छस्पाहुनाले. पहिले माग्ने बास त होअनि...

पुरा पढ्नुहोस्

शान्तिको खोज

शान्तिका अग्रदूत जसलाई भनिन्छ –जन्मन त त्यही देशमा जन्मेको हो ऊ पनिकि बुद्धको महाप्रस्थानसँगैशान्तिले पनि महाप्रस्थान गरेको होयो माटाको सामीप्यबाटउसले...

पुरा पढ्नुहोस्

श्रद्धाञ्जली नलेख्नु

मर्ने त हिजो पनि मरेका थिएआज पनि मरिरहेकै छन्हिजो र आजको मरणकोअन्त …. !भो कुरा नगरम् । महामारीहरूहिजो पनि आएका...

पुरा पढ्नुहोस्
Page 19 of 27 1 18 19 20 27