काव्य

You can add some category description here.

काला झण्डा

भोका पेटहरुनाङ्गा आङहरुजीवनजलको अभावमाजलविनियोजित आँतहरुखै के उठाउलान् काला झण्डा खोला किनारका ढुंगास“गजीवन गुन्गुनाउनेहरुलेगिट्टी र बालुवास“ग खेल्नेहरुलेखै π के बुझ्लान् विरोधको...

पुरा पढ्नुहोस्

सारङ्गीका धुनहरू

कति कति धुनहरु यहाँ मैले सुनेँकति कति स्वरहरु यहाँ मैले सुनेँतर ती भन्दा ज्यादै राम्राहाम्रै सारङ्गीका धुनहरु भै दिन्छन्थुप्रै ठिटाहरु...

पुरा पढ्नुहोस्

केही मुक्तक

मेरो आँखामा रङ्गिन संसार बसायौमनभित्र मायाको भाव पनि पसायौदेखाएको मात्रै हेर्ने सोझो मलाईमीठा मीठा कुरा गरी फसायौ । श्यामश्वेतको होइन...

पुरा पढ्नुहोस्

युद्ध र शान्ति

यथावत संक्रमणलामखुट्टे तुफान चलेको वेलारोल्वालङ तिरका च्छो रोल्पाहरुमाआइपुगेका छन् उड्ने प्याउराकाअन्तहीन वथानहरु हत्याको फरमान जारी छयसर्थ गंगटाहरुको जुलुश निस्केको छजिन्दगीको...

पुरा पढ्नुहोस्

प्रेम : त्यसको बहुआयामिक रूप

कहिल्यै पनिधमिरा नलाग्ने, जरामा पनिप्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहनेकल्पद्रुम हो प्रेम ।एक शब्द पनि नबोली मौनबाटैनरनारीका मनमाआफ्नो अस्तित्वको...

पुरा पढ्नुहोस्

गीत

राखेर साक्षी घाम र जून आकाश जिमीलाईतरेर आएँ मनको साँघु भेटन तिमीलाई फूलमा भेटेँ सुवास मीठो मगमग बसायौहृदयभित्र तिमीलाई छामेँ...

पुरा पढ्नुहोस्

गजल

चुपचाप बनाइदियौ गुपचुप बनाइदियौम जस्तो जोगीलाइ मौसुफ बनाइदियौ सल्लोको खोटो थिएँ खोटै तक्दिर थियोतिमिले छोएर खोटोलाइ धूप बनाइदियौ ढुङ्गालाई कुँदेर...

पुरा पढ्नुहोस्

जीवनको भीख

तरवार हो तिम्रो हेराइझिम्कियो परेली कि म छिनिहालें । ती स्वप्निल आँखाजहाँ देख्न सकिन्छ उमेरका नीला सपनार जीवनका फरकिला अनुभव...

पुरा पढ्नुहोस्

प्रेम गल्ली

यो प्रेम गल्लीमा, हाम्रो रोमान्स हुन्छचराहरु मिरमिरे विहानीमा होइनहाम्रो मिरमिरे प्रेमालाप सुनेर जाग्छन् यहाँसुनौलो बिहानी पनि हाम्रो प्रेमालाप हेर्नपहाडको फेडबाट...

पुरा पढ्नुहोस्
Page 18 of 27 1 17 18 19 27