जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

श्रद्धाञ्जली नलेख्नु

छविरमण सिलवाल छविरमण सिलवाल
प्रकाशित ७ माघ २०७८, शुक्रबार
कविता, काव्य भित्र
0
श्रद्धाञ्जली नलेख्नु

मर्ने त हिजो पनि मरेका थिए
आज पनि मरिरहेकै छन्
हिजो र आजको मरणको
अन्त …. !
भो कुरा नगरम् ।

महामारीहरू
हिजो पनि आएका थिए,
भोली पनि आउँछन्
मान्छे मान्छे बीच जब
विश्वासको खडेरी पर्छ
तब तब प्रकृतिले आफ्नो
ताण्डव प्रस्तुत गर्छिन्
जाबा मान्छेहरूको नियती त हो
फुस्स हावामा उड्छ,
आफू मर्दा संसारै मर्छ भन्नेहरू
अरुको मृत्युमा तमासा गरिरहेका छन् ।
सावधान !
ती तमासे हातहरूले
कसैको मृत्युमा श्रद्धान्जली नलेख्नु होला ।

मृत्यु श्रृङ्खलालाई
प्रोत्साहन गर्न
सिकाउनेहरूको
रजगज चलेपछि
मान्छेहरूको मृत्युमा
आफ्नै दरवार ठड्याउन
लागि पर्नेहरुदेखि
मृत्यु पनि टाढा भाग्दोरहेछ
उनीहरूको बस्तीबाट !
त्यसैले त ती जाबा मान्छेहरू
रोगले भन्दा भोकले, शोकले र,
परिवारको चिन्ताले मर्छन, मरिरहेछन्
उनीहरूलाई केको सुर्ता
ए ! कसैको मृत्युमा
आँसु पुछ्न नसक्नेहरू हो
सावधान !
उनीहरूको मृत्युमा
फोस्रो श्रद्धान्जली नलेख्नु होला ।

अभाव, महङ्गीको चरम यातनामा बाँच्नेहरू
एउटै भूगोलका भाई बन्धु नचिन्नेहरू
स्वार्थको रटानसँगै
सम्बृद्धि र सपनाको घनघोर
पहाड किन किन चढाउँछौं ?
सक्छौँ भने
छोडिदेऊँ स्वतन्त्र !
शासकविनाको राज्यको अनुभूति गर्न
तिमी आफ्नो बली दिन सक्छौ ?
हो, यदि सक्दैनौ भने
कृपया
तिम्रा ती कलुषित हातहरूले कसैको मृत्युमा
श्रद्धान्जली नलेख्नु होला ??


Tags: छविरमण सिलवाल
अघिल्लो पोष्ट

पराजुलीको श्वेत पर्वत सार्वजनिक

पछिल्लो पोस्ट

कृष्णप्रकाश श्रेष्ठको स्मृति ग्रन्थ

छविरमण सिलवाल

छविरमण सिलवाल

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
कृष्णप्रकाश श्रेष्ठको  स्मृति ग्रन्थ

कृष्णप्रकाश श्रेष्ठको स्मृति ग्रन्थ

शान्तिको खोज

शान्तिको खोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

९ बैशाख २०८०, शनिबार
इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

१० बैशाख २०८१, सोमबार
बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

९ बैशाख २०८०, शनिबार
सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक