काव्य

You can add some category description here.

हिटलरको दुर्भाग्य

रमाउनका लागिखोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तोवसन्त पर्खेरकोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैनपोहोर-परारजस्तोयो बेलाचन्द्रमालाई कसैको पोको पारेरै लगे पनिसायद मलाई...

पुरा पढ्नुहोस्

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छमेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ भुल्न सकिन्छ कसरी धराकास मिलनको रातजिन्दगीमा...

पुरा पढ्नुहोस्

डायरीको च्यातिएको पानाबाट..

म एक अविश्वास हुँ ।जो अन्धताको अभ्यासमाअनन्त सम्भाव्यताको घाँटी निमोठिरहेछ । म एक आत्महीनता हुँ ।जो आफ्नै खालीपनलाईपूर्णताको आकार दिन...

पुरा पढ्नुहोस्

परिवर्तनका तीन आयाम

अग्रगमनको पाइला नहुन सक्छहर नयाँ कर्मलेतिम्रो भाग्यको ढोका नखोल्न सक्छ । गर्भाधान त दियौ तिमीलेनिकै उत्साहलेतर, भोलि जन्मने तिम्रो शिशुगान्धी...

पुरा पढ्नुहोस्

समयका अनुहारहरू ….

जीवनलाई कुँदेरमनलाई खोतलेर एकान्तमा बस्दा–भावनाका झरनाहरु निरन्तर झर्छन्मनका बाँधहरु भत्काउँदैछातीका पर्खालहरु लच्काउँदैजीवनका किनारहरुमा दु:खका वतास चलाउँदैसुखका सुगन्धहरु फैलिंदा–दु:खका दुर्गन्ध पनि...

पुरा पढ्नुहोस्

मौनता

तिम्रो दिलको सफा चित्रमाअन्तरमनको स्ट्याम्प लगाइभोट दिइसकेपछिकोतिम्रो र मेरो मौनताअझै खुलेको छैनतिमी पनि मौनम पनि मौन कहिल्यै विजय नहुनेकहिल्यै हार...

पुरा पढ्नुहोस्

मान्छे र घाम

अंकुसेले तानी झारेरघोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घामओई घाम, अलिक चाँडो हिँड्!मलाई तेरो रापले भत्भती पोल्यो।बिहान उदायोबेलुका अस्तायोरातभर हरायोतेरो...

पुरा पढ्नुहोस्

प्रेम र विवाह

पौडिरहेको माछा जस्तैउडिरहेको चरा जस्तै,दौडिरहेको समय जस्तैउसले उसलाई देख्यो । पानीसँग गई उसले भन्यो“त्यो माछालाई समात्छु;”आकाशसित गई जोड लगायो-त्यो चरालाई...

पुरा पढ्नुहोस्

विप्लव प्रतीकले ल्याए ‘शाडेनफ्रोएडा’

लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक हाइकुसंग्रह लिएर उपस्थित भएका छन्। विप्लवको हाइकुसंग्रह ‘साडेनफ्रोएडा’ साहित्यिक जमघटबीच विमोचन...

पुरा पढ्नुहोस्

म अज्ञात सहिद आएको छु !

सुनको मस्तिष्कर हीराका हातहरूले लेखिएकोइतिहासको पुरानो किताबले सुनोस् !…………….मेरो गीतको भाषा फरक छ—तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब !तिम्रो राजनीतिशास्त्रको छानामा...

पुरा पढ्नुहोस्
Page 2 of 26 1 2 3 26