म तिम्रो शीरमाथिजब हात फैलाउँछुतिमीलाई घामपानीगर्मी र शीतबाटजोगाइरहेको हुन्छुमाया नै मायालेसिंचिरहेको हुन्छु जब महुरी आँधिबेहरी रउष्णताबाट प्रताडित हुन्छुझरी र तुषारोबाट...
पुरा पढ्नुहोस्आमा तिमी फूल भन्दा पनि कोमल थियौजून भन्दा पनि राम्री थियौतिम्रो हृदय नौनी भन्दा पनि नरम थियोरिस, राग के हो...
पुरा पढ्नुहोस्तम्रा घरका जगै रातोया हुन्-बलिवेदी रगतका रङ्ग तीआँगनको लिपाइ रातोया हुन्-रक्ताम्य रेटिएका अङ्ग तीढुङ्गामाथि निशानै रातोया हुन्-नृशंस नरसंहारका चोट तीसडकान्त...
पुरा पढ्नुहोस्हिमालहरू हेरेर पहाडहरू हेरेरतिमी आफ्नो आँखाहरूलाई के सोध्दैछौ ?भन ती सेता पहाडहरूलाई देखेर के भन्छन्ती तिम्रा आँखाहरू, चञ्चले आँखाहरूशायद तिमी...
पुरा पढ्नुहोस्झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियोछकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो यति राम्रोसंग गल्तीलाई ढाक्ने,...
पुरा पढ्नुहोस्होश हुँदो हो त आकाशलाईकहालीलाग्दो हो आफ्नै फैलावट देख्दामन हुँदो हो त बतासलाईसम्हालिनु पर्दाे हो आफ्नै गतिहरु देख्दाबादललाई के थाहाठेगाना...
पुरा पढ्नुहोस्आज आँखा खुल्दाएउटा नयाँ स्पर्शकोमलाई अनुभव भयोधेरै बेरसम्मत्यसै पल्टिएरआफ्नै मनसितसंवाद गरिरहेंठीक छसमस्याहरू छन्असफलता र असन्तुष्टिहरू छन्तर किन विचलित हुने?माथि पुग्न...
पुरा पढ्नुहोस्छोरीले पापा मागीउसले हातमा नुनको ढिको राखिदियोआमाले ओखती मागिन्उसले हातमा नुनको ढिको राखिदियोछोराले भोक लाग्यो भन्योउसले पानीमा नुन घोलेर दियोयसरी...
पुरा पढ्नुहोस्कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरुबादल जस्तै बदल्दो रहेछ क्षणभर मै रंगरुपहरुचोटमाथि चोट थपेर आशै मारिदिनेहरुचिन्नै सकिएन आफैलाई विष...
पुरा पढ्नुहोस्मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छमेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ भुल्न सकिन्छ कसरी धराकास मिलनको रातजिन्दगीमा...
पुरा पढ्नुहोस्