जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

चेतना संरक्षण प्रतिष्ठान नेपालको २० सौं वार्षिकोत्सव

जनमत जनमत
प्रकाशित २ फाल्गुन २०८१, शुक्रबार
साहित्य संक्षेप भित्र
0
चेतना संरक्षण प्रतिष्ठान नेपालको २० सौं वार्षिकोत्सव

चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले २० सौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा एक साहित्यिक समारोहका बीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । प्रतिष्ठानले रु.१ लाख ५१ हजार नगद राशीको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्यिक चेतना पुरस्कार’ यस वर्ष साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धुलाई, यस वर्षदेखि सम्मानगर्न सुरु गरिएको रु.१ लाख १ हजार राशीको ‘जगतवन्धु अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई प्रदानगरिएको छ ।

यसैगरी रु.५१,०००।– राशीको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार सन्तोष पन्त (काठमाडौं), ‘योगमाया÷भवानीशङ्कर चापागाईं युवाप्रतिभा चेतना पुरस्कार’ डा. रामजीराम (रौतहट), ‘बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार’ भानुभक्तजोशी (बझाङ), ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ उप सभामुख इन्दिरा राना मगर (झापा) र ‘केदारनाथ÷मञ्जु सत्याल बालप्रतिभा चेतना पुरस्कार’ बालप्रतिभा आभास ढकाल (स्याङ्जा) लाई प्रदानगरिएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेदीको सभापतित्वमा भएको थियो ।

प्रमुख अतिथिप्रा.डा. बाबुराम तिम्सिना र विशेष अतिथिका रुपमा साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल रहनुभएको उक्तभव्य समारोहमा मानार्थ संरक्षकका रुपमा मोहन दुवाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । उद्घोषण अञ्जला कटेलले गर्नुभएको उक्तकार्यक्रममा पुरस्कारका संस्थापकहरु दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनी कटेल, गोपाल मुन्दडा, अञ्जु सुवेदी, सरला चापागाईं लगायतको उपस्थित थिए ।


अघिल्लो पोष्ट

अठारौँ त्रिमूर्ति दिवसमा तीन जना पुरस्कृत

पछिल्लो पोस्ट

साधना र सिर्जनामा समर्पित रमा शर्मा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
साधना र सिर्जनामा समर्पित रमा शर्मा

साधना र सिर्जनामा समर्पित रमा शर्मा

प्रणय दिवसका अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण

प्रणय दिवसका अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ

२३ फाल्गुन २०७९, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

२३ फाल्गुन २०८१, शुक्रबार
२०९ औँ  भानु जयन्तीमा  कविता प्रतियोगिता

२०९ औँ भानु जयन्तीमा कविता प्रतियोगिता

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक