जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

इतिहासकार केदारनाथ प्रधानको ३० औँ स्मृति सभा सम्पन्न

जनमत जनमत
प्रकाशित ७ श्रावण २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
इतिहासकार केदारनाथ प्रधानको ३० औँ स्मृति सभा सम्पन्न

इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको ३० औँ स्मृति दिवस काभ्रे बहुमुखी क्याम्पसको सभाकक्षमा प्रतिष्ठानका संरक्षक मोहन दुवालबाट दीप प्रज्वलन गरी शुभारम्भ भयो । प्राङ्गणमा रहेको केदारनाथ प्रधानको प्रतिमामा माल्यार्पण गरी सुरु भएको उक्त स्मृति सभाका सभापतित्व प्रतिष्ठानका अध्यक्ष कमला कायस्थले गर्नुभएको थियो । 
संरक्षक मोहन दुवालले ‘इतिहासकार केदारनाथ प्रधान बनेपाका गौरवशाली नाम बनी सकेका विभूति बनी सक्नु भयो । इतिहास लेखनमा आफ्नै नाम बनाउन सफल इतिहासकार, शिक्षण सेवामा काभ्रे बहुमुखी क्याम्पस जस्तो ऐतिहासिक क्याम्पसको स्थापना गर्नु भएर शिक्षामा प्रकाश बाल्नुभएका शिक्षा सेवी तथा समाज रूपान्तरणका लागि जीवन प्रदान गर्नुभएका सामाजिक अभियन्ता उहाँ विविध क्षेत्रका ऐतिहासिक प्रतिभा हुनुभयो ।’ –उहाँले भन्नुभयो । 

काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सदस्य लम्बोदर कायस्थको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख केजी बयदारले ‘सम्मानित हुन हुने नृत्य निर्देशक तथा कलाकार मोहन तौजलेले नृत्यकलामा पुर्याउन  भएको योगदानको परिचय गराउँदै नृत्य क्षेत्रमा काभ्रे जिल्लामा नै उहाँले आफूलाई स्थापित तुल्याई सक्नुभएको छ’, सन्दर्भ कोट्याउनु भयो । 

उक्त कार्यक्रममा सप्तकाजी बुद्धाचार्य, राजु सरकार, लेखनाथ गुरागाईँ, गोपालचन्द्र पोखरेल, खेमराज निरौला, कृष्णप्रसाद सापकोटाहरूले केदारनाथ प्रधानको गरिमामय व्यक्तित्वको संस्मरण सुनाउनु भयो । सम्मानित व्यक्तित्व मोहन तौजलेले सम्मानित हुन पाउँदा नृत्य क्षेत्रमा उपलब्धि पूर्ण कार्य गर्न थप हौसला प्राप्त भएको र गौरव महसुस भएको आफ्नो भावपूर्ण अभिव्यक्ति पोख्नुभयो । सभापति कमला कायस्थले नयाँ सदस्यहरूमा शिला कतिला र रवीन्द्र श्रेष्ठलाई सदस्यमा थप गरिएको, कमलकृष्ण जोशीलाई मानार्थ सदस्य राख्ने समितिको निर्णय भएको निर्णय सुनाउँदै र केदारनाथ प्रधान स्मृति ग्रन्थका लागि लेख–रचना पठाई दिनुहुन सबैलाई अनुरोध गर्नुभयो । 


अघिल्लो पोष्ट

आवाजका लहरहरु

पछिल्लो पोस्ट

‘अहिले ‘मोटिभेसनल’ भनिने सस्ता र झुठा किताबले चर्चा पाइरहेका छन्’–सङ्गीत

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘अहिले ‘मोटिभेसनल’ भनिने सस्ता र झुठा किताबले चर्चा पाइरहेका छन्’–सङ्गीत

‘अहिले ‘मोटिभेसनल’ भनिने सस्ता र झुठा किताबले चर्चा पाइरहेका छन्’–सङ्गीत

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

२२ फाल्गुन २०७८, आईतवार
ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

२३ फाल्गुन २०८०, बुधबार
ऊ हराएको सूचना

ऊ हराएको सूचना

२२ फाल्गुन २०७९, सोमबार
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न व्यक्तित्व सम्मानित

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न व्यक्तित्व सम्मानित

२२ श्रावण २०८२, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक