जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कवि जुनू रानाको ‘रातो नदी’ विमोचन

जनमत जनमत
प्रकाशित १७ असार २०८१, आईतवार
साहित्य संक्षेप भित्र
0
कवि जुनू रानाको ‘रातो नदी’ विमोचन

हङकङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि जुनू रानाको प्रथम कविताकृति ‘रातो नदी’को मण्डला थिएटरको प्रेक्षालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठकवि तथा मुन्धुमविद् बैरागी काइँलाले विमोचन गरे ।मञ्चमा आसिन अतिथिहरूले विमोचनमा काइँलालाई साथ दिएका थिए ।

कवि तथा प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि काइँलाले सम्बोधन गर्दै पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा नपुगेको बताए । उनले रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कवि रानाको कविताकृतिभित्र राम्रा र बलिया कविताहरू रहेको उल्लेख गरे ।

काइँलाले भने, “नेपाली साहित्यले आज एउटा दर्विलो कृति पाएकोछ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबैथोक छन्, विषयवस्तुहरू ओजिला छन् । संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छन् । ‘रातो नदी’ साँच्चिकै अब्बल कृतिका रूपमा आएको छ ।”

कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताए । उनले कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि जुनू रानाको कविताकृतिलेनयाँ तरङ्ग ल्याउने दावी गरे ।कार्यक्रममा कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए । कवि रानाले आफ्नो कवितालेखनका बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा प्राज्ञ तथा कवि डा. विप्लव ढकाल, गीतकार संघ, नेपालका अध्यक्ष वसन्तवित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवि सीता तुम्खेवा, गायक यशकुमार र कलाकार अङ्कित खड्काले क्रमशः ‘रातो नदी’, ‘अनुपस्थिति’ र ‘जातको ब्रम्हाण्ड’ र तीनै जनाले संयुक्तरूपमा ‘म एक बेरङ रङ’ शीर्षकका कविता सङ्गीतमा प्रस्तुत गरेका थिए । कविताको सङ्गीत संयोजन गायिका झुमा लिम्बूको रहेको थियो । उक्त प्रस्तुतिमायजु आचार्य, आदिश्री ढुंगाना र अरुणा गन्धर्वले वाद्यववादनमा साथ दिएका थिए ।


अघिल्लो पोष्ट

प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता हो -मन्त्री शर्मा

पछिल्लो पोस्ट

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नबन्नु नदी

नबन्नु नदी

२३ फाल्गुन २०७९, मंगलवार
स्वर्णिम साँझमा तारा थापा

स्वर्णिम साँझमा तारा थापा

२४ फाल्गुन २०८०, बिहीबार
झञ्झावात सार्वजनिक

झञ्झावात सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
चाडपर्वमा रमाएको अमेरिका

चाडपर्वमा रमाएको अमेरिका

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक