जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

आबुखैरेनीमा स्रष्टा सम्मान

जनमत जनमत
प्रकाशित २७ जेष्ठ २०८१, आईतवार
साहित्य संक्षेप भित्र
0
आबुखैरेनीमा स्रष्टा सम्मान

आबुखैरेनी स्रष्टा समाजको आयोजनामा आँबुखैरेनी स्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

“कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो ।

संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/पत्रकार मोहन दुवाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, साहित्यकार नवराज लुइटेल,अम्बिका अर्याल,माणिकरत्न शाक्य रहनुभएको थियो ।

आतिथ्यता ग्रहणका लागि देशभित्रका विभिन्न स्थानहरूबाट साहित्यमा अहोरात्र खटिने कलम यात्रीहरूलाई सहभागी गराइएको थियो। अतिथिहरूमा जीवन्त जीवन्त, नरेन्द्र थापा, रमेश प्रभात,भीम रानाभाट (ज्यालादारी),डा शान्ति माया गिरी, हरि प्रसाद चौलागाई,जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराई लगायत सत्तरीभन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममार्फत साहित्यक पुरस्कारअन्तर्गत आँबुखैरेनी वाङ्मय पुरस्कार कवि गौरी दाहाल (देवकोटा) लाई प्रदान गरिएको थियो। इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल (बैरागी) लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास चेतकुमारी पुरस्कार डोलबहादुर थापालाई प्रदान गरिएको थियो ।

यसैगरी महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँबुखैरेनी बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। आँबुखैरेनी बहुमुखी क्याम्पसको शिक्षा संकाय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो ।

पुरस्कार छनौट समितिका संयोजक तेजविलास अधिकारीले पुरस्कृतहरूको नाम छनोट गर्नु निकै जिम्मेवारीपूर्ण रहेको र यसलाई निर्वाह गर्न सम्पूर्णको साथ आवश्यक रहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन दुवालले साहित्यिक स्रष्टाहरूमा नयाँ सिर्जनाहरू सुन्नमा धैर्यता नरहेको साथै मपाई प्रवृत्तिको हावी रहेको धारणा राख्नुभएको थियो। जनमत साहित्यिक पत्रिकाले देशभरिका स्रष्टाहरूलाई जोड्न सफल रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष अनिल श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गर्द साहित्यिक संस्थाहरू एकअर्काका परिपूरक भएर अगाडि बढ्नुपर्ने र मञ्चमा अतिथि राख्ने परम्परा साथै प्रस्तुतिकर्ताले छोटो समयमा आफ्नो कुराहरू ब्यक्त गर्नुपर्ने धारणा राख्नुभएको थियो


अघिल्लो पोष्ट

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

पछिल्लो पोस्ट

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

माड्साब

२३ फाल्गुन २०७७, आईतवार
सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ 

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ 

२४ फाल्गुन २०८०, बिहीबार
मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

मूर्तिकार राजु तुलाधर लाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
शकुन्तला जोशीको कविता : डमी बजार

शकुन्तला जोशीको कविता : डमी बजार

२३ फाल्गुन २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक