जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

जनमत जनमत
प्रकाशित ९ चैत्र २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”

विमुक्ति-समारोह नाम दिइएको `प्रश्नहरू त बाँकी नै रहन्छन् ´ कवि तथा निबन्धकार मोमिलाको निबन्ध कृति रङ्गमञ्चीय शैलीमा लोकार्पण गरियो।

कवि महेश पौडेलले संचालन गरेको सो कार्यक्रमको दुई प्रमुख अतिथि थिए | एक अदृश्य र एक दृश्य | अदृश्य अतिथि थिए – प्राचीन ग्रीस साहित्यका महान दार्शनिक विद्वान अरस्तु र दृश्य प्रमुख अतिथी कवि एल. बि. क्षेत्री |

सर्वनाम थिएटरको मञ्च अघिल्तिर निबन्ध कृति लोकार्पण गरेपछि मञ्चको मध्यभागमा राखिएको कठघरामा बसिन् मोमिला । लेखकलाई कटघरामा उभ्याएर केशव सिग्देल र सावित्री कक्षपतिलाई वक्ताको रूपमा साक्षी राखेर मोमिलामाथि मुद्दा चलाईयो | कवि समिक्षक महेश पौड्यालले प्रश्नहरूको ताँती लगाए तर कवि मोमिला आफूमाथि लगाइएका सबै आरोपको उत्तर बौद्धिक स्तरबाट दिएर दर्शक दिर्घाको मन जित्न सफल भइन |

निर्णायकको रूपमा रहनु भएका आशेष मल्लले आफ्नो निर्णयमा कारण सहित कवि निबन्धकार मोमिला जोशीलाई सबै आरोपबाट मुक्त गर्नु भयो |

आफ्नो पहिलो निबन्ध सङ्ग्रह ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ मार्फत नेपाली निबन्ध फाँटमा बलियो उपस्थिति जनाइसकेकी मोमिलाको दोस्रो निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ आत्मपरक निबन्धहरूको संग्रह हो ।

कार्यक्रम नेपाली कला साहित्य डटकम र संग्रहको प्रकाशक पेज टर्नरको संयुक्त आयोजनामा भएको थियो ।


अघिल्लो पोष्ट

आत्मीयताको उज्यालोमा परशु प्रधान

पछिल्लो पोस्ट

अतिरिक्त मूल्य

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
अतिरिक्त मूल्य

अतिरिक्त मूल्य

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जीवनको भीख

जीवनको भीख

२३ फाल्गुन २०७८, सोमबार
विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यकार तुल्सी थापाको निधन

साहित्यकार तुल्सी थापाको निधन

२३ फाल्गुन २०७९, मंगलवार
साहित्य चिन्नेका लागि चन्दन हो : बूँद  राना

साहित्य चिन्नेका लागि चन्दन हो : बूँद  राना

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक