जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

शब्दबिम्बमा सत्यमोहन

जनमत जनमत
प्रकाशित ३० जेष्ठ २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
शब्दबिम्बमा सत्यमोहन

शताब्दी पुरुष सत्यमोहन जोशीबारे ‘शब्दबिम्बमा सत्यमोहन’ कृति सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार भैरव रिसाल, जोशीपुत्र अनुराग जोशीलगायतले शनिबार आयोजित समारोहमा उक्त कृति लोकार्पण गरेका हुन् । संस्कृतिविद् जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीको निधनपछि उनको योगदानलाई लिएर विभिन्न लेखकले लेखेका तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा अप्रकाशित लेख, समाचार, सम्पादकीय, कविता, परिशिष्टांक, जोशी जीवित छँदै लिइएको केही अन्तर्वार्ता, जोशीको केही मुख्य कृति, तस्बिर समेटिएका छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति पत्रकार तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले उक्त कृतिको सम्पादन गरेका हुन् ।

संस्कृतिविद् जोशीको पहिचान साधारण कपडाको टोपीमा झल्किएको र उक्त टोपी आफ्नी आमाको बरखीमा लगाएकै ढाँचामा सिलाएर आजीवन प्रयोग गरेको भैरव रिसाल रिसालले बताए । ‘सत्यमोहन मलाई माया गर्नुहुन्थ्यो, आफ्नै दाइजस्तै गरी,’ सत्यमोहनबारे जति बोले पनि नसकिने उल्लेख गर्दै रिसालले भने, ‘सत्यमोहन ठूलो मान्छे हुनुहुन्थ्यो । ठूलो मान्छे बन्न जिउ ठूलो, मोटोघाटो हुनुपर्दैन । खाली सत्कर्म गरे हुने रहेछ । यत्ति हो कि उहाँले आजीवन श्रीमतीको सेवा पाउनुभयो ।’

जोशी १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका थिए । नेपालभाषा (नेवारी) र नेपाली भाषामा उनले कलम चलाएका थिए । उनको लोकसाहित्यका दर्जन कृति प्रकाशित छन् । तीमध्ये ‘हाम्रो लोक संस्कृति’ ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘कर्णाली लोक संस्कृति’ कृतिका निम्ति तीनपटक मदन पुरस्कार प्राप्त गरेका थिए । यसैगरी आधा दर्जन काव्य, तीन निबन्धसंग्रह, दर्जन नाटक, कलाकार अरनिकोलगायत तीन जीवनीकृति, आधा दर्जन बालकृति, नेपालभाषा र नेपाली भाषाको व्याकरण कृति प्रकाशित छन् ।

भुडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुलीले शताब्दी पुरुष जोशीबारे छरिएर रहेका सामग्रीलाई एउटै पुस्तकमा समेटिएको बताए ।

संस्कृतिविद् जोशीको योगदानबारे प्राध्यापाक लेखप्रसाद निरौला, समालोचक ज्ञानु पाण्डे, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, सम्पादक ढुंगानालगायतले चर्चा गरेका थिए ।


Tags: शताब्दी पुरुष सत्यमोहन जोशी
अघिल्लो पोष्ट

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

पछिल्लो पोस्ट

प्रेम : त्यसको बहुआयामिक रूप

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
प्रेम : त्यसको बहुआयामिक रूप

प्रेम : त्यसको बहुआयामिक रूप

विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सीता थुलुङलाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान

सीता थुलुङलाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान

९ बैशाख २०८०, शनिबार

जनमत कविता – समाश्री

९ बैशाख २०७८, बिहीबार
साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

९ बैशाख २०७९, शुक्रबार

डम्बर घिमिरे

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक