जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

समथिङ फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र गोविन्दराज भट्टराईलाई सम्मान

जनमत जनमत
प्रकाशित १ फाल्गुन २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
समथिङ फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र  गोविन्दराज भट्टराईलाई  सम्मान

समथिङ फाउण्डेसनले चार जना स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा स्रष्टाद्वय मिना राई र शान्ता गौतमलाई समथिङ स्रष्टा सम्मान अर्पण गरेको हो ।

फाउण्डेसनद्वारा आयोजित समारोहका प्रमूख अतिथि लेखक तथा पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बाँस्कोटाले भट्टराई र दुवाललाई नगद ५५ हजार ५ सय ५५ पुरस्कार राशीको समथिङ साहित्य पुरस्कारसँगै राई र गौतमलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीको समथिङ साहित्य सम्मान अर्पण गरे ।

फाउण्डेसनले प्रत्येक २–२ वर्षमा समथिङ स्रष्टा सम्मान र समथिङ साहित्य पुरस्कार मार्फत सम्मान गर्दै आएको छ । २०७८ सालमा भने कोरोना महामारीको सम्भावित जोखिमका कारण पुरस्कार वितरण गरिएको थिएन । यसअघि ०७८ र २०८० सालको पुरस्कार र सम्मान एकैसाथ अर्पण गरिएको फाउण्डेसनका अध्यक्ष मंगलबहादुर बेघाले जानकारी दिए ।

पाँचथरमा रहेर साहित्य साधनामा तल्लिन समथिङका जिवित छँदा ५५ र मरणोप्रान्त २ कृति प्रकाशित छन् । समथिङको २०७९ भदौ ३० गते ५५ वर्षको उमेरमा निधन भएको थियो । समथिङ फाउण्डेसन भने उनी जीवित छँदै स्थापना गरिएको संस्था हो । जस्ले साहित्यिक गतिविधि समेत गर्दै आएको छ ।


अघिल्लो पोष्ट

सुक्ष्म प्रेम

पछिल्लो पोस्ट

सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

नौ जनालाई ‘नइ पुरस्कार’

नौ जनालाई 'नइ पुरस्कार'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्तिम आँसु

अन्तिम आँसु

२३ फाल्गुन २०७८, सोमबार
स्वर्ग

स्वर्ग

२३ फाल्गुन २०७९, मंगलवार
गजल

गजल

२३ फाल्गुन २०७७, आईतवार
नेपाली कवितामा नारी स्वर

नेपाली कवितामा नारी स्वर

९ फाल्गुन २०८२, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक