जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

भैरवी–देवीको कला अवतारमा प्रमिला

जनमत जनमत
प्रकाशित २६ आश्विन २०८०, शुक्रबार
चित्रकला भित्र
0
भैरवी–देवीको कला अवतारमा प्रमिला

आधा शताब्दीयता नेपाली कला जगत्‌मा प्रयोगशील र मौलिक सिर्जना लिएर छाइरहेकी कलाकार प्रमिला गिरि आफ्ना पछिल्लासहितका कला सिर्जनाको सँगालो लिएर नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा आएकी छन् ।

पछिल्ला वर्षमा नर्वेमा बस्दै आएकी प्रमिला यसपटक भने इतिहासदेखिका आफ्ना कलाको संग्रह र विशालनगरस्थित निवासमा मूर्ति–बगैंचा बनाउने ध्याउन्नमा केन्द्रित भएर आफ्नै नामको फाउन्डेसनबाट काठमाडौं उत्रिएकी हुन् ।

नेपाल वायुसेवा निगम परिसरमा राखिएको यति मूर्ति होस् होस् वा राष्ट्रिय बिमा संस्थान सामुको प्रतीकात्मक मूर्ति–उनै प्रमिला गिरिको नामकाम आँखामा उत्रिहाल्छ ।

‘यसपटक भने चित्रकलामा समर्पित रहेर गरिएका पछिल्ला काम तथा कोरोनाकालको तीन वर्षे अवधिमा ध्यानी बनेर गरिएका सिर्जनालाई मैले प्रदर्शनीमा ल्याएकी छु,’ बबरमहलस्थित आर्ट काउन्सिलमा भेटिएकी गिरीले भनिन्–‘विगतमा भैरव मास्क (आकृति)मा कला सिर्जनाको काम गर्दै आएकी थिएँ, यसपटक भने भैरवी(देवी)को अवतारमा आएकी छु ।’

मेरो तेस्रो आँखाबाट शीर्षकमा केही मूर्तिकलाको भैरव प्रतीक, केही पुराना तैलचित्र र भैरवी मास्कका चित्रहरुको प्रदर्शनी कात्तिक पहिलो सातासम्म रहनेछ ।

प्रमिलाका मूर्त–अमूर्त कलामा समेत नेपाली कला–संस्कृतिको जीवन्त भाव चित्रित हुने गरेको आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर जबराले बताएका छन् ।

आजभन्दा ७६ वर्षअघि सिराहा, बस्तीपुरमा जन्मिएकी कलाकार प्रमिला विशेषत मूर्तिकलामा नेपाली महिला कलाकारमध्येकै अग्रज मानिन्छन् । ‘म आफू जन्मे–हुर्केको समाज र संस्कृतिमा सबैभन्दा बढी जोडिएकी छु । मैले ईश्वरका आध्यात्मिक र आत्मिक चेतनाका बारे कला सिर्जनामा भिन्न प्रतीकात्मक काम गर्दै आएकोमा यसपटक भने भैरवी–देवीको बिम्बात्मक मास्कलाई आधार बनाएर नयाँ सिर्जना गरेकी छु ।’

कला अन्वेषक सत्यमोहन जोशीले दिएको प्रेरणा र बढाइदिएको भैरव–भैरवीबारेको आध्यात्मिक चेतनका कारण आफ्नो यो प्रदर्शनी स्वर्गीय जोशीमा समर्पित गरेको प्रमिलाले जानकारी दिइन् । प्रदर्शनीमा राखिएका कलाहरु बिक्रीमा भने छैनन् ।


अघिल्लो पोष्ट

पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

पछिल्लो पोस्ट

भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
पछिल्लो पोष्ट
भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

अमेरिकासित साक्षात्कार – २ ( न्यूयोर्कमा सोलोखुम्बुको आतीथ्यसत्कार )

अमेरिकासित साक्षात्कार – २ ( न्यूयोर्कमा सोलोखुम्बुको आतीथ्यसत्कार )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे  र रुक्मिनी श्रेष्ठ पुरस्कृत

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ पुरस्कृत

२४ फाल्गुन २०८०, बिहीबार
साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

२४ फाल्गुन २०८०, बिहीबार
मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

२४ फाल्गुन २०८०, बिहीबार
ऐतिहासिक काल

ऐतिहासिक काल

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक