जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

जनमत जनमत
प्रकाशित १४ आश्विन २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गर्यो ।

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद गर्नु आफैँमा जटिल काम हो । अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले देश-देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने अवसर दिन्छ । हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्न सकेमा मात्र सांस्कृतिक रूपले राष्ट्रियता थप बलियो हुनेछ । अनुवाद कार्यलाई प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ’ भन्ने कुरामा जोड दिए ।

यसै गरी स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबिच आपसी अनुवाद जरुरी रहेको बताए ।

यस कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (अनुवाद )विभागका प्रमुख हंसावती कुर्मीले सम्पूर्ण भाषाका अनुवादकलाई एकै ठाउँमा सुव्यवस्थित गरेर अनुवाद कर्मलाई सुगम बनाउन लागिपर्ने कुरा समापन मनतव्यमा बताइन् ।

यस दिवसका अवसरमा डा.शिव रिजालले ‘परिवर्तनशील नेपाली समाजिक सन्दर्भ र बदलिँदो अनुवाद सङ्कथन’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे । यस कार्यपत्रभित्र अनुवादको नेपाली सन्दर्भ र इतिहास ,अनुवाद र अनुवाद सिद्धान्त ,अनुवाद श्रम शिल्प र अनुवादकका बारेमा व्याख्या गरिएको छ । यसमा अनुवादको आवश्यकता र ओैचित्यलाई प्रस्ट पारिएको छ । यस कार्यपत्रको टिप्पणी भीमनारायण रेग्मी, अनुराधा र दलबहादुर आङ्बुहाङले गरे ।

यस कार्यक्रममा सहभागीका तर्फबाट विक्रम त्रिपाठी ,विष्णु सिञ्जाली मगर ,शशी थापा पण्डित र सञ्जोग लाफा मगरलगायतले जिज्ञासा राखे।यस कार्यक्रमको सहजीकरण सकुन जोशीले गरे ।


Tags: नेपाल प्रज्ञा प्रतिष्ठान
अघिल्लो पोष्ट

जंगबहादुरले शुरु गरेको नानिचा: या:

पछिल्लो पोस्ट

‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हली दाइ

हली दाइ

२३ फाल्गुन २०७८, सोमबार
चाणक्य कुशल विचारक हुन् : अनिल श्रेष्ठ

चाणक्य कुशल विचारक हुन् : अनिल श्रेष्ठ

२४ फाल्गुन २०८०, बिहीबार
काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण

२३ फाल्गुन २०७९, मंगलवार
राजेन्द्र पहाडीका हाइकु

राजेन्द्र पहाडीका हाइकु

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक