जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

जनमत जनमत
प्रकाशित ३० जेष्ठ २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
ऐतिहासिक साहित्यिक पत्रिका  ‘उदय’को विश्राम

भारत, बनारसबाट आजभन्दा ८७ वर्षअघि प्रकाशन सुरु भएको साहित्यिक पत्रिका ‘उदय’ले आफ्नो विश्राम अंक प्रकाशनमा ल्याएको छ ।

साहित्यिक पत्रकार काशीबहादुर श्रेष्ठले सम्वत् १९९३ माघबाट प्रकाशन सुरु गरेको ‘उदय’ २०२४ सालपछि उनका छोरा एवं साहित्यकार दुर्गाप्रसाद श्रेष्ठले सम्पादन/प्रकाशन गर्दै आएका थिए । गत वैशाखमा ‘उदय’को पछिल्लो अंक १८३ प्रकाशन गरेर आफ्नो उमेर र अवस्थाका कारण यो साहित्यिक पत्रिकाले विश्राम लिएको सम्पादक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

रत्न पुस्तक भण्डारमा आयोजित एक समारोहमा ‘उदय’को विश्राम अंक घोषणा गरिँदा उपस्थित स्रष्टा र पाठकले अफसोच मानेका थिए । विश्राम अंकमा ‘उदय’ पत्रिका तथा यसका संस्थापक काशीबहादुर श्रेष्ठ(१९६८–२०४६) का बारेमा प्राध्यापक महादेव अवस्थी र डा. तुलसी भट्टराईले लेखेका सामग्रीलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

‘लेखन र सृजनाको जगतमा म सक्रिय रहनेछु, तर ‘उदय’ प्रकाशनमा भने समय दिन तथा आर्थिक प्रबन्ध गर्न पनि मुस्किल भएकाले प्रकाशन बन्द गरिएको हो,’ गत वर्षका जगदम्बा पुरस्कार विजेता ८५ वर्षीय श्रेष्ठले भावुक हुँदै समारोहमा भने ।
‘उदय’को ऐतिहासिकता र सम्पादक दुर्गाप्रसादको साधनामाथि समालोचक डा. गोविन्दराज भट्टराईले मन्तव्य राखेका थिए । समारोहमा गायक गणेश रसिक, अनुवादक श्याम प्रधान, कवि जय छाङ्छा, पत्रकार शरद प्रधान लगायत सहभागी थिए ।


Tags: उदयकाशीबहादुर श्रेष्ठ
अघिल्लो पोष्ट

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

पछिल्लो पोस्ट

शब्दबिम्बमा सत्यमोहन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
शब्दबिम्बमा सत्यमोहन

शब्दबिम्बमा सत्यमोहन

प्रेम : त्यसको बहुआयामिक रूप

प्रेम : त्यसको बहुआयामिक रूप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धेरैथोकमा विभाजित विद्वान्  आनन्ददेव भट्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

२३ फाल्गुन २०७७, आईतवार
मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

२५ जेष्ठ २०८२, शनिबार
कला : हरिप्रसाद शर्मा

पूर्खाको खोजमा

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक