जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

चाहना 

जनक कार्की जनक कार्की
प्रकाशित १९ जेष्ठ २०८०, शुक्रबार
कविता भित्र
0
चाहना 

स्वतन्त्र भई उडेका

एक जुलुस चराहरू

पिँजडाका चरा हेरी

ईर्ष्या गर्दै छन्

सायद हामीहरूको पनि

उसको जस्तै जिन्दगी

यो उङ्दो नभएर हुँदो हो

गुलेलीको निशानाबाट

सुरक्षित

हुँदा हौँ ।

पिँजडाका चरा भने

स्वतन्त्र उडेका चराहरूको

जिन्दगी कल्पना गर्दै छन् ।

यो कवितामा मैले मानिसमा हुने चाहनाको गुणलाई उतार्न खोजेको हुँ । उदाहरणको लागि हामी मध्य धेरैलाई प्याराग्लाइडिङ गर्ने मन हुन्छ होला । प्याराग्लाइडिङ गर्दा जो व्यक्ति प्याराग्लाइडिङ गर्दा खुसी भइरहेको हुन्छ तर प्याराग्लाइडिङ गराउने व्यक्ति त्यति खुसी नहुन सक्छ । उसले त्यसलाई कामको रूपमा लिएको हुनाले बोझ बन्न सक्छ । हामीसँग जे कुरा उपस्थित छ त्यस कुराको महत्त्व नहुन सक्छ जे छैन त्यसको महत्त्व बढी हुने मानव प्रवृत्ति हो । यस्तै मान्छेको चाहनाको अनेक रूपलाई चित्रण गर्नको लागि यो कविता लेखेको हुँ । म आफैलाई पनि यो कविता व्यक्तिगत रुपमा मन परेको कविता हो । मान्छेको चाहना र त्यसको अन्तर्द्वन्द्धलाई यसले देखाउन खोजेको छ । बुद्धले भनेका पनि छन् हामीले कुनै पनि कुराको अत्यधिक चाहना गर्नु दुखको कारण हो भनेर । आफूसँग जे छ त्यसको महत्त्व बुझेर त्यसलाई अर्थपूर्ण बनाउन सकियो भने मात्र मानिस खुसी हुनसक्छ ।


Tags: जनक कार्की
अघिल्लो पोष्ट

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

पछिल्लो पोस्ट

रमेशको ‘मलामी पहाड र सारङ्गी’ सार्वजनिक

जनक कार्की

जनक कार्की

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
रमेशको ‘मलामी पहाड र सारङ्गी’ सार्वजनिक

रमेशको ‘मलामी पहाड र सारङ्गी’ सार्वजनिक

पाठ्यपुस्तकको श्रीगणेश

पाठ्यपुस्तकको श्रीगणेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डुंगाको इरेजर

डुंगाको इरेजर

२३ फाल्गुन २०७७, आईतवार
खाइसंल्हू (तीतो संक्रान्ति)

खाइसंल्हू (तीतो संक्रान्ति)

२३ फाल्गुन २०७८, सोमबार
जादु

जादु

२३ फाल्गुन २०७९, मंगलवार
अन्धकारभित्रको अन्धकार – २

अन्धकारभित्रको अन्धकार – २

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक