जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

जनमत जनमत
प्रकाशित २५ बैशाख २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

लेखक ,पर्यावरणबिद तथा बाताबरण सरंक्षण अभियान्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई ’ सार्वजनिक भएको छ ।नेपाली गीतसंगीतका धरोहर मानिएका मास्टर मित्रसेन थापामगरको जीवनकथामा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई समालोचक प्राध्यापक गोविन्दराज भट्टराई, सञ्चारीका समुहका अध्यक्ष तथा कवि विमला तुम्खेवा ,लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीलगायतले उक्त उपन्यास लोकार्पण गरेका हुन् ।
मास्टर मित्रसेन (१८९५ डिसेम्बर २९–१९४६ अप्रील ६) नेपाली संगीत क्षेत्रमा लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकारका रूपमा चिनिन्छन् । उनै मित्रसेनले गाएका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ गीतलाई नेपाली समुदायमाझ चर्चित छ । त्यही गीतको बोललाई लिएर साहित्यकार हितानले ‘लाहुरेको रेलिमाई’ उपन्यासको रचना गरेका हुन् ।

मित्रसेन १/१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगिएका थिए । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली संगीत, साहित्य र समाजसेवामा बाँकी जीवन समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । उनको योगदानलाई लिएर भारत सरकारले ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो । यसैगरी नेपाल सरकारले समेत ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो ।

‘यो उपन्यास ८० प्रतिशत मास्टर मित्रसेनको यथार्थ जीवनवृत्त र बाँकी साहित्यिक कल्पनामा आधारित छ,’ डायरीको रुपमा प्रस्तुत गरिएको उपन्यासका हितानले भने, ‘मित्रसनबारे उपन्यास लेख्छु भनेर सन् २०१५ देखि छ वर्ष निरन्तर अनुसन्धान गरेको छु । मित्रसेनको पुर्ख्यौली थलो पर्वतदेखि जन्मथलो भारतको भाग्सु धर्मशालासम्म, मित्रसेनबारे भारतीय लेखकका पुस्तकदेखि नेपाली लेखक तथा विद्यावारिधि शोधार्थीसम्म, बेलायत, बेल्जियम र फ्रान्समा रहेका युद्ध स्मारक, युद्ध संग्रहालयहरू चहारें । परिवारजनदेखि मास्टर मित्रसेन सिञ्जाली थापामगर प्रतिष्ठानसम्म सम्पर्क गरेर अनुसन्धान गरेर यो आख्यान तयारी भई प्रकाशनमा आएको हो ।’


उमेरले ५६ वर्षीय उपन्यासकार हितान स्वयं ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरी त्यहीं वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्यावरण साहित्य अभियन्ताका रूपमा परिचित हितानको ‘बिछोडअघिको रात’, ‘वाग्मती ब्लुज’ कवितासंग्रह, ‘थकित पृथ्वी’ कथासंग्रह, ‘इको उत्सर्जन’ निबन्धसंग्रह, ‘जयबहादुर हितानमगर : व्यक्तित्व कृतित्व’ लगायत कृति प्रकाशित छन् ।


अघिल्लो पोष्ट

गीतकार किरण खरेललाई पोखरामा सम्मान

पछिल्लो पोस्ट

नेपाली कवितामा उत्तर आधुनिकतावाद

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाली कवितामा उत्तर आधुनिकतावाद

नेपाली कवितामा उत्तर आधुनिकतावाद

ग्रन्थचित्र, भित्तेचित्र र पौभा चित्र

ग्रन्थचित्र, भित्तेचित्र र पौभा चित्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

२२ फाल्गुन २०७९, सोमबार
कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

२२ फाल्गुन २०७९, सोमबार
छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई

छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई

२३ फाल्गुन २०८०, बुधबार
वलिरहूँ म बलिरहूँ

वलिरहूँ म बलिरहूँ

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक