जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

गीतकार किरण खरेललाई पोखरामा सम्मान

जनमत जनमत
प्रकाशित २५ बैशाख २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
गीतकार किरण खरेललाई पोखरामा सम्मान

गीतकार खरेललाई पोखरामा सम्मानगीतकार किरण खरेल शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको कार्यक्रममा देखिए। सांस्कृतिक परिवारले खरेललाई पहिलो अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गर्न पोखरा निम्त्याएको थियो। खरेल र उनका कामबारे चर्चा गर्दै कार्यक्रममा २ लाख रुपैयाँ पुरस्कारसहित कदरपत्रले सम्मानित गरियो।
७ सय बढी गीत लेखिसकेका खरेलले ५५ भन्दा बढी नेपाली फिल्मका लागि कालजयी गीत दिएका छन्।

‘माइतीघर’ फिल्मका लागि उनले लेखेका गीत ‘जिन्दगीलाई जित होइन हारले स्वागत गरी’, ‘नमान लाज यसरी’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ कालजयी छन्। साहित्कार तीर्थ श्रेष्ठ भन्छन्, ‘मेरो आमा पुस्ता सम्भवतः ‘माइतीघर…’ गीतमै नाच्नुभयो होला, अहिले नातिनी पुस्ता पनि यही गीतमा नाचिरहेको देख्छु।’ अरू कुनै पनि गीतले यति व्यापकता पाउन नसकेको उनको दाबी छ। खरेलको अर्को गीत ‘नमान लाज यसरी’ को जस्तो मादकता अरू गीतमा नपाएको श्रेष्ठले अनुभव पोखे। गायक प्रेमध्वज प्रधान र भारतीय गायिका उषा मंगेशकरले गाएको यो गीतलाई खरेलकै शब्दले जीवन्त बनाए। कार्यक्रममा पोखरेली गायक विनोद बानियाँ र रजनी ऋदम राईले सोही गीत गाउँदा खरेल पुलकित देखिन्थे।

१९ वर्षकै उमेरमा ‘ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ’ लेखेका खरेलको उक्त गीत पहिलो पटक २०१४ सालमा गायक बटुकृष्ण ज्वालाद्वारा भारतमा रेकर्ड गराएका थिए। खरेलका गीतहरू नेपाल र भारतका थुप्रै गायकले गाइसकेका छन्।

साहित्यकार सरुभक्तले नेपाली गायन क्षेत्रमै उथलपुथल हुने गरी खरेलले गीत लेखेको टिप्पणी गरे। परम्परागत शैलीमै लेखिएका गीत चलिरहेका बेला खरेलको आधुनिक शैलीका गीतले त्यसताकाको गीत/संगीतको धार नै फेरि दिएको भन्दै आधुनिक गीत लेखनमा खरेल सर्वोच्च प्रतिभाका रूपमा स्थापित भएको सरुभक्तले सुनाए। अझ तीर्थ श्रेष्ठले अम्बर गुरुङको एक किस्सा सुनाउँदै खरेललाई नेपाली गीत क्षेत्रको सगरमाथा नै कहे। खरेलका गीतमा प्रकृति, माटो, नारीप्रति विशेष मोह भेटिन्छ। खरेल आफू खुला आकाशमुनि खोलाको छङछङ आवाज सुनेर जन्मे, हुर्केकाले प्रकृतिसँगको मोह गीतमा झल्किएको बताउँछन्। साथै संयुक्त परिवारमा आमा, फूपू, दिदीको स्नेहमा हुर्केकाले नारीप्रति सम्मान र मोहको आभाष पनि हुने थपे।

कवि तीर्थ श्रेष्ठले पनि खरेलले स्रोता र गीतका पारखीको सदिच्छा जहिल्यै पाएको सुनाउँदै भने, ‘यति धेरै माया, स्नेह, सम्मान सरकारबाट मिल्दैन, सरकारबाट केही नपाए पनि उहाँले सबथोक पाउनुभएको छ। श्रेष्ठका ४ वटा कृति सार्वजनिक छन्।


अघिल्लो पोष्ट

काठमाडौंमा ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक

पछिल्लो पोस्ट

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन
साहित्य संक्षेप

पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

१२ जेष्ठ २०८२, आईतवार
जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
पछिल्लो पोष्ट
विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

नेपाली कवितामा उत्तर आधुनिकतावाद

नेपाली कवितामा उत्तर आधुनिकतावाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्तिम भोज

अन्तिम भोज

१७ जेष्ठ २०७९, मंगलवार
मूर्तिलाई साक्षी राखेर साहित्य लेखिन : युवराज नयाँघरे

मूर्तिलाई साक्षी राखेर साहित्य लेखिन : युवराज नयाँघरे

१७ जेष्ठ २०८०, बुधबार
रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

१७ जेष्ठ २०८०, बुधबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

१६ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक