जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

काठमाडौंमा ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक

जनमत जनमत
प्रकाशित २० बैशाख २०८०, बुधबार
साहित्य संक्षेप भित्र
0
काठमाडौंमा ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक

पोखरालाई कर्मथलो बनाएका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’ ले जीवनको उत्तराद्धमा एक साथ अनेकन खुसी र ‘सरप्राइज’ पाए। जीवनको वयमा ६० वर्ष पुग्दा बल्ल पहिलो पटक काठमाडौं टेक्ने र देख्ने अवसर मात्रै पाएनन्, उनका वर्षौदेखि लेखेर थन्किएका कविताहरुले पुस्तकाकार पाए । यति मात्रै होइन, संघीय राजधानीको सुन्दर मण्डला थिएटरको मञ्चमा दिग्गज दर्शकका सामु कविता सुनाउने अवसर समेत पाए ।यति धेरै संयोग र खुसी आफ्नो जीवनमा पहिलो पटक प्राप्त भएको प्रतीकले बताए ।
पोखराका ‘प्रतीक’को पहिलो कृति ‘भुइँमान्छेका कविता’ काठमाडौंमा लोकापर्ण गरिएको छ। विश्व मजदुर दिवसका दिन ‘कन्सेप्ट नेपाल’ले मण्डला थिएटरमा आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनको कृति विमोचन, सम्मान र एकल वाचन गरियो।

बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृति प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कवि तीर्थ श्रेष्ठ, प्रकाशन संस्थाका पवन शाक्य र कृतिकार प्रतीकले संयुक्त रुपमा लोकापर्ण गरे। यसमा ३१ ओटा कविता छन्। लगत्तै प्रतीकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरियो।
विगत तीन दशकदेखि कविता, कथा र गजल लेखनमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएस्वरूप सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए।

प्रतीकको कवितामाथि बोल्दै कवि अभय श्रेष्ठले भने, ‘हामीसँग दुई आँखा छन् जसले हामी भौतिक संसारलाई नियाल्छौँ। कवि हुन ती दुई आँखाभन्दा पनि हृदयका आँखा खुल्नु जरुरी छ। हृदयका आँखा बन्द भए हाम्रा भौतिक आँखा अपूर्ण हुन्छन्। प्रतीकका कविता हृदयका आँखा खोलेर लेखिएका अन्तर्दृष्टियुक्त अभिव्यक्ति हुन्।’

कवि श्रेष्ठले प्रतीकसँगको सम्बन्ध बारे चर्चा गरेका थिए भने प्रमुख अतिथि ठकुरीले आशीर्वचन प्रदान गरेकी थिइन्। कार्यक्रममा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरी बर्सेनि एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे। यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो।

खचाखच दर्शक माझ ‘इक्कु इक्कु भन्छन् मलाई’ कविताबाट वाचन सुरु गरेका उनले क्रमशः कालै हुन्छन् छायाँहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसि, बाँदरहरू, तिमी फूल हौ, अहिंसा प्रेमको जरा हुनुपथ्र्यो, सिकारी जुकाहरू, इन्जिनियहरू र इन्द्रेणी पोखिएको धर्तिको गीत शीर्षक कविता सुनाए।

दिनभरि मजदुरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंगरोगन गरे।

पुर्खयौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्।


अघिल्लो पोष्ट

अनौठालाग्दा स्रष्टा झमक

पछिल्लो पोस्ट

गीतकार किरण खरेललाई पोखरामा सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
गीतकार किरण खरेललाई पोखरामा सम्मान

गीतकार किरण खरेललाई पोखरामा सम्मान

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार विजय खरेलको निधन

साहित्यकार विजय खरेलको निधन

२३ फाल्गुन २०७९, मंगलवार
रबरको रोटी

रबरको रोटी

२३ फाल्गुन २०७९, मंगलवार
याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

याक्थुङ् भाषाका कथा साहित्य र कालक्रम

२४ फाल्गुन २०८०, बिहीबार
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

२३ फाल्गुन २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक